Tag - मृत्यु

समाज

घरको छतबाट खसेर आलमको मृत्यु

वीरगन्ज, १० भदौ। वीरगन्जमा १ जना भारतीय कामदारको घरको छतबाट लडेर मृत्यु भएको छ। भारतीय राज्य बिहारअन्तर्गत बेतिया मझबलिया घर भइ वीरगन्जमा डकर्मीको रुपमा कार्यरत २२ वर्षीय नजरे आलमको २ तले घरको छतबाट खसेर मृत्यु भएको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

एसिड बोकेको ट्याङ्कर भ्यानमाथि पल्टिँदा एकै परिवारका ९ को मृत्यु

काठमाडाैं, ७ भदाै। एसिड बाेकेकाे ट्यांकर भ्यानमाथि पल्टिँदा ९ जनाकाे मृत्यु भएकाे छ। भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा भएको साे दुर्घटनामा परी ९ जनाको मृत्यु भएको हाे ।
राजसमन्द जिलको देसुरीमा एक ट्यांकर...

बांकी पढ्नुहोस्
समाज

जिप दुर्घटनामा परी तीन जनाको मृत्यु

अछाम, ५ भदौ। अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार बेलुका सवा ८ बजे मुजाबगरबाट जयगढतर्फ जाँदै गरेको से१ज ९९५ नम्बरको जिप सडकबाट करिब ७०० मिटर तल खसेको अछाम प्रहरीले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

राहत सामग्री बोकेको हेलिकाेप्टर दुर्घटना, ३ को मृत्यु

काठमाडौं । राहत सामग्री बाेकेकाे हलिकाेप्टर दुर्घटना हुँदा तीन जनकाे मृत्यु भएकाे छ। भारतकाे उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा साे दुर्घटना भएकाे हाे।
उत्तराखण्डमा भएको भारी वर्षाका कारण आएको बाढी प्रभावितका लागि...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा परी १८ जनाको मृत्यु

एजेन्सी। अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा हवाई आक्रमण भएको छ। सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन्।
प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

गुडिरहेको बस ट्रकसँग ठोक्कियो, १३ को मृत्यु

काठमाडाैं । गुडिरहेकाे बस ट्रकसँग ठाेक्किँदा १३ जनाकाे मृत्यु भएकाे छ। भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको उक्त दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु...

बांकी पढ्नुहोस्
प्रबास

कतारमा सांघातिक हमला, एक नेपालीको मृत्यु

काठमाडौं, ३० साउन। कतारमा नेपालीहरुमाथि सांघातिक आक्रमण हुँदा एक नेपालीको मृत्यु भएको छ। मंगलबार राति कतारको राजधानी दोहास्थित जौदा पार्कमा भएको सांघातिक आक्रमणमा अरु पाँच नेपाली घाइते भएको कतारस्थित नेपाली राजदूतावासले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

जापानमा अत्यधिक गर्मी, २३ जनाको मृत्यु

टोकियो, ३० साउन। जापानमा अत्यधिक गर्मीका कारण २३ जनाको मृत्यु भएको छ। १३ हजार जति बिरामी भएको अग्नि तथा प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ। यो संख्या ५ अगस्टयताको हो।
प्रकोप व्यवस्थापन कार्यालयका अनुसार प्रचण्ड गर्मीका...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

भारतमा बाढीका कारण २ सय ९ जनाको मृत्यु

एजेन्सी। दक्षिण भारतमा मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ। आगामी २४ देखि ४८ घण्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन्।
भारी वर्षाको कारण भारतको केरला...

बांकी पढ्नुहोस्
समाज

खाल्डोमा डुबेर बलामी र तामाङको मृत्यु

बेत्रावती, २८ साउन। बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका १ मा सोमबार दुईको मृत्यु भएको छ।
ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया...

बांकी पढ्नुहोस्