Tag - मृत्यु

समाज

बोलबम गएका युवकको डुबेर मृत्यु

काठमाडौं, २७ साउन। पौडी खेल्ने क्रममा सुन्दरीजलमा एक युवकको मृत्यु भएको छ। बोलबम मनाउनले क्रममा सुन्दरीजल पुगेका रामेछाप घर भएका तेन्जिङ तामाङको मृत्यु भएको हो।
प्रहरीका अनुसार साथीहरुसँग समूहमा तेन्जिङ सुन्दरीजल पुगेका...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

चीनमा शक्तिशाली आँधी, ४४ जनाको मृत्यु

बेइजिङ, २७ साउन। आँधीका कारण पूर्वी चीनमा शक्तिशाली ज्यान गुमाउनेको सङ्ख्या ४४ पुगेको छ। पूर्वी चीनमा आएको लेकिमा नामक शक्तिशाली आँधी पछिको भारी वर्षासँगैको बाढी र पहिरोका कारण दशौं लाख मानिस विस्थापित भएका छन्।
आँधीबाट अरु...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

पेट्रोल बाेकेकाे ट्याङ्कर विस्फोट, ६० को मृत्यु

काठमाडाैं । पेट्रोल बोकेको ट्याङ्कर विस्फोट हुँदा ६० जनकाे मृत्यु भएकाे छ। शनिबार तान्जानीयामा भएकाे उक्त घटनामा परी कम्तीमा ६० जनाको मृत्यु भएको हाे।
देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

त्रिशुली दुर्घटनामा मृत्यु हुनेको संख्या नौं पुग्यो (यात्रुको विवरणसहित)

धादिङ, २५ साउन। सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार बिहान धादिङको बेनीघाटमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौं पुगेको छ।
धादिङको सलाङघाटबाट त्रिशुली नदीमा बस खसेको थियो। मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

खाल्डाेमा खस्याे स्कूल बस, ८ बालबालिकाकाे गयाे ज्यान

काठमाडाैं । स्कूल बस खाल्डाेमा खस्दा कम्तिमा ८ जनकाे मृत्यु भएकाे छ । भारतको उत्तरी राज्य उत्तराखण्डको तेहरी गर्हवालमा जिल्लामा एक विद्यालयको बस खाल्डोमा खस्दा कम्तीमा ८ बालबालिकाको मृत्यु हुनुको साथै अन्य १० जना भएका हुन्...

बांकी पढ्नुहोस्
समाज

बागलुङ पहिरो अपडेट : ५ घर पुरिए, ३ को मृत्यु

बागलुङ, २० साउन। बागलुङको तमानखोला गाउँपालिका ४ लाम्मेला, सन्टरमा पहिरोले पाँच घर पुरिँदा तीन जनाको मृत्यु भएको छ।
राति करिब १ बजे आएको पहिरोमा परी स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु...

बांकी पढ्नुहोस्
समाज

बागलुङमा पहिरोमा परी एकको मृत्यु, दुई बेपत्ता

बागलुङ, २० साउन। तमानखोला गाउँपालिका ४ लाम्मेला सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन्। आइतबार राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

गोली लागेर लुहारको मृत्यु

डोटी, १९ साउन। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका ५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार...

बांकी पढ्नुहोस्
समाज

ट्रक र मोटरसाइकल ठोक्किँदा नेपालको मृत्यु

मुग्लिन, १८ साउन । चितवनमा सवारी दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ।
नारायणगढ–मुग्लिन सडकखन्डअन्तर्गत भरतपुर महानगरपालिका २९ सेतीदोभान भन्ने स्थानमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख २२८४ नम्बरको ट्रक र...

बांकी पढ्नुहोस्
समाज

पहिरोले घर बगाउँदा आमा-छोरीको ज्यान गयो

बाजुरा, १७ साउन । बाजुराको गौमुल गाउँपालिका ६ शान्ति टोलमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बिहीबार राति १२ः३० बजे पहिरोले घर बगाउँदा ३० वर्षीया निरुता चदारा र उनकी छ वर्षीया छोरी निस्मिता...

बांकी पढ्नुहोस्