पाकिस्तानी अफिसरले चलाएको गोली लागेर भारतीय सेनाको मृत्यु

kasmir
लाेकपाटी न्यूज

करिश्मर, ११ साउन । करिश्मरमा पाकिस्तानी पक्षको गोली प्रहारबाट भारतीय सेनाको मृत्यु भएको छ।शनिबार उत्तर करिश्मरको कुपवाडा जिल्लाको माछिल सेक्टरमा पाकिस्तानले संघर्ष विरामको नियम उल्लंघन गर्दै चलाएको गोली लागेर एक जना भारतीय सेनाको मृत्यु भएको जनाइएको छ।

भारतीय मिडियाका अनुसार वनअफिसरले चलाएको गोली लागेर भारतीय सेनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन्। थप विवरण आउँन बाँकी रहेको छ।

पुलवामा आक्रमणपछि पनि पाकिस्तानबाट आएको गोली लागेर केही भारतीय सेनाको मृत्यु भईसकेको छ। (एजेन्सी)