काठमाडौं। साताको पहिलो दिन नेपाली बजारमा सेयर बजार सामान्य अंकले घटेको छ। संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै ओकालो लाग्ने अनुमान गरिएको सेयर बजार ओरालो लागेको छ।
आइतबार सेयर बजार नेप्से परिसूचक ३.३५ अंकले घटेर २५ सय ४३.३५...
Tag - सेयर बजार
काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लागिरहको सयेर बजार आइतबार पनि बजार ७.७३ अंकले घटेको छ। ०.२९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५३.७० अंकमा आइपुगेको छ।
२ सय २४ वटा कम्पनीको ७० लाख ४० हजार ५ सय ६३ कित्ता सेयर खदिदबिक्री...
काठमाडौं । बिहीबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक ५८.९९ अंकले घटेर २,६६१.४४ पुगेको हो।दिनभरमा जम्मा २२९ कम्पनीको ८४ लाख ९० हजार ६८९ सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९१ रुपैयाँ ६६ पैसाको कारोबार भएको छ।...
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको १६ लाख ६७ हजार ७६८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
जसमा सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता (५%) र मिर्मिरे लघुवित्तको ३ लाख ६४ हजार ४४८.३५ कित्ता...
काठमाडौं। साताको पहिलो कारोबार दिन आइतवार कारोबार खुलेको केहि समयमै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएकाे छ।
याे समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव...
काठमाडौँ। नेप्से सूचक १६.९६ अंकले घटेर २८४३.०० को बिन्दुमा पुगेको हो।
आज ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७ सय ४० रूपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता शेयर खरिद विक्रिबाट यो...
काठमाडौं। नेपालको शेयर बजारमा नेप्सेले सोमवार कीर्तिमानी उचाइ कायम गरेको छ।
यो दिन शेयर कारोबार मापक नेप्से परिसूचक यो समाचार तयार पार्दासम्ममा ३ हजार ३८ दशमलव शून्य ९ विन्दुमा पुगेर कीर्तिमानी रेकर्ड कायम भएको हो।
गत...
काठमाडौं। साताको पहिलो कारोबारकाे दिन (आइतवार) बजार खुलेको एक घण्टाको अवधिमा १० ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ।
उक्त अवधिसम्ममा सबैभन्दा बढी श्री इन्भेष्मटमेण्ट एण्ड फाइनान्सको शेयरमूल्य अघिल्लो...
काठमाडौं। आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक भएपछिको पहिलो साता शेयर बजारमा सकारात्मक प्रभाव परेको छ। बजारका विषयमा उल्लेखित धेरै कार्यक्रम नभएपनि वितरणमुखी बजेटलाई लगानीकर्ताहरुले सकारात्मक रुपमा लिएको साताको...
काठमाडौं। कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ४३.२७ अंकले बढेर २८७०.४० विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बिन्दु हो।
दुई घण्टाको अवधीमा बजेसम्म कारोबारमा आएका २१३ओटा कम्पनीको १ करोड ५१...

