काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लागिरहको सयेर बजार आइतबार पनि बजार ७.७३ अंकले घटेको छ। ०.२९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५३.७० अंकमा आइपुगेको छ।
२ सय २४ वटा कम्पनीको ७० लाख ४० हजार ५ सय ६३ कित्ता सेयर खदिदबिक्री भएको छ भने ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९ सय रुपैयाँको सेयर कारोबार भएको छ।
यूनिभर्सल पावर सेयरको कारोबार सबैभन्दा बढी भएको छ। सो कम्पनीको २० करोड ४४ लाख २४ हजार रुपैयाँको सेयर कारोबार भएको हो । त्यस्तै, नेशनल हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै वृद्धि भएको। सो कम्पनीको सेयर मूल्य .५३ अंले वृद्धि भएको हो।



लोकपाटी न्यूज

