काठमाडौं, ३० भदौ। नेपाल वायुसेवा सञ्चालक सङ्घले चाडपर्वको अवसर पारेर हवाई यात्रीलाई १० प्रतिशत छुट दिने भएको छ। वायुसेवा सञ्चालक सङ्घको यो निर्णयलाई पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन्।
सोमबार...
Tag - योगेश भट्टराई
काठमाडौं, १९ भदौ। प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालकै स्थानमा सरकारले बनाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा सरकार पछि नहट्ने...
काठमाडौं, ९ भदौं। पर्यटनमन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन्। ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन्।
सोमबार मन्त्रालयमा...
काठमाडौं, २८ साउन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैँले निर्माण गर्ने बताएका छन्। मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय...
काठमाडाैं। नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले वुद्धको एक मात्र अस्तु धातु रहेको पश्चिम नवलपरासीको रामग्राम स्तुपको अवलोकन गरेका छन्।
वौद्ध सर्किटसँग जोडिएका विभिन्न स्थलको अवलोकनको...
काठमाडौं, २२ साउन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थललाई विश्वकै सानदार विमानस्थल बनाउँने बताएका छन्। आज बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री...
काठमाडौं, २१ साउन। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू पर्यटनमन्त्री बनेपछि सामाजिक सञ्जालमा आएका बधाई आफ्नो लागि सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्।
बिहीबार बिहान तत्कालिन एमालेको...
काठमाडौं , २० साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले आज सोमबारदेखि शुभकामना र बधाई दिनेहरूलाई समय उपलब्ध नगराउने भएका छन्।नव नियुक्त मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईले...
काठमाडौं, १९ साउन। पर्यटनमन्त्री योगेश भट्टराई संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा भक्कानिएर रोएका छन्। आइतवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मन्त्री भट्टराईको स्वागतका लागि एक कार्यक्रम राखेको थियो।
उक्त...
काठमाडौं, १६ साउन। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पेरीसडाडाँमा पुगेर शहीदहरुको स्मारकमा माल्यार्पण गरेका छन्। मन्त्री भट्टराईले शहीदहरुको स्मारकमा मल्यार्पण गरेर आजबाट मन्त्रालयको काम शुरुवात...

