७० वर्षमाथिका जेष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट गर्छौं : मन्त्री भट्टराई

Yogesh bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, ९ भदौं। पर्यटनमन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन्। ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन्।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यस्तो घोषणा गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने मन्त्री भट्टराईल बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्