काठमाडौं, २५ माघ। सिमसिमे पानीमा बोलको गीत रचना, संगीत र गायनमार्फत् नेपाली संगीतमा कालजयी गायिकाको छवि बनाएकी गायिका रेखा शाहले माघ २४ गतेको आफ्नो जन्मदिनका दिन नयाँ एल्वम ’काठैको पुतली’ को अडियो सिडी लोकार्पण गरेकी छिन्।...
Tag - गायिका
काठमाडौं, २१ कात्तिक । ‘सिमसिमे पानीमा’ गायिकाका रुपमा परिचित गायिका रेखा शाहको नयाँ गीत ‘पछ्यौरी भिजायो, सिमसिमे पानीले’ सार्वजनिक भएको छ। यो गीत उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
हरि लम्सालको संगीत तथा...
काठमाडौं, ५ कात्तिक। दिप्सी भट्टको नयाँ देउसी भैलो गीत ‘मखमली फूल्यो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। एक कार्यक्रमकाबीच जिनियस म्युजिकको युटुब च्यानलबाट शुक्रबार अस्ट्रेलियाबाट सार्वजनिक गरिएको हो।
बाल कलाकार दिप्सी...
काठमाडौं, २ असोज। नेपाली संगीतका विभिन्न विधामा आफ्नो आवाज जादुमयी स्वर पस्किरहेकी गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘बाटैमा रैछ घर तिम्रो’ सार्वजनिक गरेकी छिन्। यो गीत शाहले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको...
काठमाडौं । ‘पर्यटन वर्ष–२०२०’ नजिकिँदै जाँदा भरतपुर महानगरपालिकाले नगरको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाले तयार पारेको उक्त गीतमा स्मिता दाहाल, सत्यराज आचार्य...
काठमाडौं । गायिका स्मिता दाहालको अर्को नयाँ गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । शुभ मिडिया हाउसको प्रस्तुतिमा दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ’ गीतकाे भिडियो आज डिजिटल रुपमा सार्वजनिक गरिएको हो...
काठमाडौं, ७ जेठ । लिम्दुमी क्रियसनको प्रस्तुतीमा चर्चित गायिका पुर्णिमा लामाको आवाजमा ‘चोखो माया’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
गीतमा प्रेमका कोमल भावहरुलाई निकै आकर्षक रुपमा समेटिएको छ । गीतमा सेमन्त राईको शब्द...
काठमाडौं, ०२ जेठ। नेपाल आइडलमा सहभागी भएर चर्चामा आएकी गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत सार्वजनिक गरिएको छ । उक्त गीत रेवेल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
‘बारुली कम्मर’ बोलको गीतमा...
काठमाडौं। बलिउडकी चर्चित प्लेब्याक गायिका ‘नेहा कक्कड’ काठमाडौं आउने भएकी छिन्। पछिल्लो समय अत्याधिक रुचाएकी गायिका कक्कडका धेरै गीत हिट छन्।
जसमध्ये ‘आँख मारे, काला चस्मा, दिलबर दिलबर, लण्डन ठुमकदा’ लगायतका गीतहरू पर्छन्।...
काठमाडौं, २९ फागुन । गायिका कामना प्रसाईंको स्वरमा रहेको ‘कसो गरी माया बस्यो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नरेन्द्र राज प्रसार्इंको शब्द रहेको गीतमा टिका भण्डारीको संगीत र कुमार थापाको संगीत संयोजन रहेको छ ।...

