काठमाडौं, १६ वैशाख। इन्डोनेसियामा निर्वाचनको मतगणनाका क्रममा ओभरटाइम काम गर्दा २ सय ७२ जना कर्मचारीको मृत्यु भएको छ।
अन्य १८ सय ७८ कर्मचारी बिरामी परेका छन्। अधिकांशको मृत्यु थकाइजन्य रोगबाट भएको अधिकारीहरूले जनाएका छन्।...
Tag - मृत्यु
काठमाडौं, १५ वैशाख । साओ पाउलो फेसन विकमा भाग लिएका एक बिरामी मोडलको क्याटवक गर्दै गर्दा लडेपछि मृत्यु भएको छ।
आयोजक समितिले जारी गरेको एक वक्तव्यमा तेल्स सोअरेस फेसन ब्रान्ड ओक्सालाई प्रतिनिधित्व गरिरहेका बेला रनवेमा लडेको...
काठमाडौं, १४ बैशाख । सप्तरी, कञ्चनपुर, रौतहट र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका(३ स्थित सडकमा को.१ ज ३५६२ नम्बरको गाडीले को.१५ प ५५४५ नम्बरको मोटरसाइकललाई...
कोलम्बो, १२ वैशाख । श्रीलंकामा पुनः बम विस्फोट भएको छ। राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको हो । स्थानीय समयानुसार बिहीबार बिहान भएको उक्त बम आक्रमणबाट कुनै...
अफ्रिका, ११ वैशाख । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा भिषण बाढी आएको छ। बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बाढी आएको ठाउँको स्थलगत अवलोकन समेत गरेका छन् । दक्षिण...
काठमाडौं, ९ वैशाख । काठमाडौं, बझाङ, बाग्लुङ, उदयपुर, दाङ, धनुषा र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका ८ नेपालटार डाँडागाउँस्थित सडकमा बा.३ ख ५६२९ नम्बरको बसको...
काठमाडौं, ०७ वैशाख । बाग्लुङमा आगलागीमा परी १ जनाको मृत्यु भएको छ भने सुनसरी, संखुवासभा, झापा, महोत्तरी, सप्तरी र धनुषाका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ५९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाग्लुङको निसिखोला...
काठमाडौं, ०७ वैशाख । मोरङ, काभ्रे, सिराहा, चितवन, बारा, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–३ त्रियुगा चोकस्थित भित्री सडकमा को.२६ प ३०९९...
काठमाडौं, ६ वैशाख । तारकेश्वर नगरपालिका-१ साङलाछापमा विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा एक जनाको मृत्यु भएको छ ।
पोल ढल्दा करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौं बौद्ध बस्ने २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल...
एजेन्सी, ०४ वैशाख । चिलीमा आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज दुर्घटना भएको छ । जहाज दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार हिजो बिहान जहाज दुर्घटना भएको थियो। चिली नागरिक उड्डयन प्राधिकरणले...

