काठमाडौं, ०४ वैशाख । कैलाली, रुपन्देही, सिराहा, कास्की र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१९ स्थित हुलाकी सडकखण्डमा से.७ प ५३५० नम्बरको मोटरसाइकलले मंगलबार...
Tag - मृत्यु
काठमाडौं, ४ बैशाख । नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको मृत्यु भएको छ । बरिष्ठ पत्रकार श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार मृत्यु भएको हो ।
उनको बुधबार बिहान ११...
काठमाडौं, ३ वैशाख । नवलपरासी (पश्चिम), रौतहट, मुगु, धनुषा, उदयपुर, खोटाङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ नदुवा चोकस्थित महेन्द्र राजमार्गमा बा.९१ प...
काठमाडौं, ३ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको पनि मृत्यु भएको छ ।
गत बुधबार पूर्वराजा शाह चढेको गाडीको ठक्करबाट मोरङमा एक जनाको ज्यान गएको थियो भने प्रकाश घाइते बनेका थिए। मंगलबार...
तेहरान, ०१ वैशाख । इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र उद्धारको कार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्ने...
टेक्सास । अमेरिकाको टेक्सासमा शक्तिशाली आँधी आउँदा ३ जना बच्चा र एक महिला सहित चार जनाको मृत्यु भएको छ। आँधीबाट करिब एक दर्जन भन्दा बढी घाइते भएका छन् ।
शनिबार अपरान्ह आएको सो आँधीले थुप्रै घरहरु पनि क्षतिग्रस्त भएका छन् । एउटा...
पाकिस्तान, २९ चैत । पाकिस्तानमा भएको बम बिस्फोटमा १६ जनाले ज्यान गुमाउका छन् । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको हो ।
स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८...
नुवाकोट, २९ चैत । नुवाकोटको बट्टारमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बट्टारमा शुक्रबार बिहान टिपरले एक जनाको ज्यान लिएको हो ।
टिपरको ठक्करबाट मोटरसाइकल चालक बट्टारका दिवाकर खनालको घटनास्थलमै ज्यान गएको छ भने...
वासिङ्टन । अमेरिकामा भएको गोलीकाण्डमा एक जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएका छन् ।संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया सहरमा शनिबार र आइतबार गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको...
काठमाडौं, २३ चैत । धनुषा, कास्की, सर्लाही, चितवन र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका ८ स्थित सडकमा ना.१ ज ५९३९ नम्बरको टाटासुमो शुक्रबार दिउसो अनियन्त्रित भई...

