काठमाडौं, २८ वैशाख । काठमाडौं, बारा, बाजुरा, कैलाली, धनुषा, मुगु, कास्की, डडेल्धुरा, सिन्धुली र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका ३२ जडीबुटीस्थित सडकमा बा २५ प २२६७...
Tag - मृत्यु
धनगढी, २८ वैशाख। कैलालीको छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ। कैलालीको लम्कीमा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको हो।
शनिबार नदीमा डुबेर कैलालीको लम्कीमा दुई बालकको ज्यान गएको हो। लम्किचुहा नगरपालिका ७...
चितवन,२८ वैशाख। इलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवा कक्षमा आत्महत्याको प्रयास गरेका समीर घिसिङको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घिसिङको उपचारका क्रममा पुरानो मेडिकल...
काठमाडौं, २६ वैशाख। देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।
बुधबार सिन्धुपाल्चोक, मोरङ, बाग्लुङ, म्याग्दी, धनुषा, रामेछाप, सर्लाही र नवलपरासी (पुर्व) मा दुर्घटना हुँदा ७ जनाको...
नीरज पिठाकोटे-वीरगन्ज, २५ वैशाख।
पर्सामा ज्वाइँको कुटाइबाट ससुराकाे ज्यान गएकाे छ। पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मिलनचोक गौतमनगरका ५५ बर्षीय रत्न माझीलाई छिमेकी ३२ बर्षीय ध्रुप माझीले कुटपिट गर्दा मृत्यु भएको...
वासिङ्टन, २५ वैशाख। अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाका एक सदस्यको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालयले मङ्गलबार पुष्टी गरेको छ।
अमेरिकी रक्षा विभागद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानको नान्गारहार प्रान्तमा सोमबार...
मकवानपुर, २० वैशाख। मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हावाहुरी र वर्षासँगै परेको चट्याङले मकवानपुर गढी गाउँपालिका देउरालीमा चट्याङ लागेर २७...
काठमाडौं, १७ वैशाख। नेपालमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो १५ वर्षमा नेपालमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ।
जंगली हात्ती संरक्षणका लागि...
पाल्पा, १६ वैशाख । पाल्पामा विवाहका जन्ती बाकेकाे जिप दुर्घटना भएकाे छ। पाल्पाको निस्धि गाउँपालिका ७ मा जन्ती बोकेको उक्त जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
निस्धिको भवास भन्ने स्थानमा लु १ ज १९४१ नम्बरको...
काठमाडौं, १६ वैशाख । आज सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। रामेछाप, महोत्तरी, धादिङ, सिन्धुली, सप्तरी, बाँके, सर्लाही र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनाबाट ८ जनाको मृत्यु भएको हो।
रामेछापको मन्थली नगरपालिका २...

