बनेपा, २१ जेठ । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ६ चरङ्गेफेदीमा मंगलबार बिहान मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएकोे छ।
रामेछाप जिल्लाबाट काठमाडौंतर्फ...
Tag - मृत्यु
काठमाडौं, २१ जेठ । युरोपेली देश पोर्चुगल गएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं. ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी मृत्यु भएको छ।
पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा...
महेशसिंह महतो/ सिरहा, १८ जेष्ठ। सिरहामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ।सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको बा १ ख ६८८५ नम्बरको स्कुल बसले स ७ प ९७३८ नम्बरको पलसर मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट...
डोल्पा, १८ जेठ। डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ। शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो।
लेक लागेका बारेकोट गाउँपालिका १ का १८...
यमन, १७ जेठ। यमनको सरकारी फौजका एक जना बरिष्ठ कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ।
यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भिडन्तका क्रममा उक्त घटना भएको हो।साउदी...
काठमाडौं, १७ जेठ । दक्षिणी सुडानमा जातीय समूहबीच भएको भिडन्तमा कम्तीमा २२ जनाको मृत्यु भएको छ।
सिह्वाका अनुसार, दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको हो।सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय...
दाङ, १२ जेठ। प्राकृतिक विपतमा परी गत वर्ष दाङमा २६ जनाको मृत्यु भएको छ। जिल्लाको विभिन्न ठाउँमा भएको प्राकृतिक विपतमा परी उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा १४ पुरुष र १२ महिला रहेको जिल्ला आपत्कालीन कार्यसञ्चालन...
चितवन, १२ जेठ । चितवनको कालिका नगरपालिका वडा नं. १ लंकालाईनमा चोरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। ४७ वर्षीय कुमार सिंह श्रेष्ठको चोरको आक्रमणबाट मृत्यु भएको हो।
आइतबार बिहान ६ बजेसम्म बुबा नउठेपछि ढोका खोल्न जाँदा बुबा मृत...
चितवन, १० जेठ । चितवनको रत्ननगर नगरपालिका १० हरिहर मन्दिर नजिकै बसले आज ९शुक्रबार० दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा एक जना घाइते भएका छन्। नारायगणढबाट महोत्तरी जाँदै गरेको ना ६ ख १२६३...
बैतडी, १० जेठ। गुडिरहेको जीपबाट हाम फाल्दा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका ६ का ४० वर्षीय राज कोली रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।
बिहीबार बेलुका गिरेगडाबाट...

