चितवन, ८ असार । कारागार कार्यालय भरतपुरमा शनिबार राति एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका घर भएका ५८ वर्षीय भरतबहादुर थापा रहेको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।
काफ्लेका...
Tag - मृत्यु
बुटवल, ८ असार । रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना नगरपालिका वडा नं. ६ कलौनीमा आइतबार बिहान करिव १ बजेको समयमा महेन्द्रनगरबाट...
चितवन, ७ असार । बाघको आक्रमणमा परी घाइते भएका चितवन माडी कल्याणपुरका ६७ वर्षीय गंगाधर सुवेदीको उपचारको क्रममा निधन भएको छ।
भरतपुर अस्पतालमा उपचार गराइरहेका सुवेदीको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय माडीले...
काठमाडौं, ७ असार । विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको हो।
शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सवैको मृत्यु भएको...
धादिङ, ६ असार । धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका ४ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुने ४ जनाकै पहिचान पनि खेलेकाे छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा धादिङको गल्ची गाउँपालिका–४...
बुटवल, ६ असार । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा जीपको ठक्करबाट शुक्रबार एक साइकल यात्रीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्रबार बिहान पाँच बजे भएको दुर्घटनामा सैनामैना ५ बुद्धनगरका ५५ वर्षीय...
उदयपुर, ४ असार । उदयपुर मदन भण्डारी लोकमार्ग अन्र्तर्गत चौदण्डिगढी नगरपालिका ७ लाटी खोलामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार बसाहबाट बेल्टार बजार आँउदै गरेको स १प ३६१ नम्बरको मोटरसाइकललाई सोहि...
एजेन्सी, ३ असार । इन्सेफलाइटिसबाट मृत्यु हुने बालबालिकाको संख्या १ सय नाघेको छ। बिहारमा भाइरल इन्सेफलाइटिसबाट मृत्यु हुने बालबालिकाको संख्या १ सय ३ पुगेको छ।
भारतीय विभिन्न सञ्चारमाध्यमका अनुसार १० वर्षभन्दा कम उमेरका २...
काठमाडाैं। आइतबार भएको एक बस दुर्घटनामा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ । पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा भएकाे साे भयानक दुर्घटनामा कम्तिमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
दुर्घटनामा १४...
मोगादिसु, १ असार । कार बम विस्फोटमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ। घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।
सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले...

