डडेल्धुरा, १ असार । डडेल्धुराको आलिताल गाउँपालिका ८ कुर्जेनिमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ।
समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको जिल्ला प्रहरी...
Tag - मृत्यु
काठमाडौं, १ असार । अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको छ। भारतको विहारमा अत्याधिक गर्मीका कारण ७१ जनाको ज्यान गएको छ।
बिहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ गरी ७१ जनाको ज्यान गएको जिल्ला अस्पताललाई उद्धृत...
पाल्पा, ३२ जेठ । निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ। गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए।
जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये...
सुर्खेत, ३१ जेठ । सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ।वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा नं. २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो।
जिल्ला ट्राफिक प्रहरी...
काठमाडौं, ३० जेठ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै बुधबार राति भएको सवारी दुर्घटनामा घाइते भएका सैनिकको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस...
सिन्धुली, ३० जेठ । सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ।
सुनकोशी गाउँपालिका ५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको...
कास्की, ३० जेठ । पोखरामा बुधबार साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ। स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका ७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको मृत्यु भएको...
काठमाडौं, २९ जेठ । दार्चुलामा शौचालय भत्किँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकी भास्सिदाँ चार बालबालिकाको मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा ५...
काठमाडौं, २३ जेठ । डोल्पामा यार्सागुम्बा सङ्कलकन गर्न गएका आठ जनाको लेक लागेर मृत्यु भएको छ ।डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको हो।
मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु...
काठमाडाैं, २१ जेठ । सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३० जनाभन्दा बढीको मृत्यु भएको छ। याेसँगै सुसडानमा सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी...

