कावासोती, १६ असार । पूव-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती ८ स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
सोमबार बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले...
Tag - मृत्यु
काठमाडौं, १६ असार । सुडानमा भएको प्रदर्शनले हिंसात्मक मोड लिँदा ७ जनाको मृत्यु भएको छ। कम्तीमा १८१ जना घाइते भएका छन । सैन्य शासनविरुद्ध प्रदर्शनले हिंसात्मक मोड लिँदा ७ जनाको मृत्यु भएको हो।
आइतबार भएको प्रदर्शनका क्रममा...
काठमाडौं, १५ असार । धादिङको कृष्णभीरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। कृष्णभीरमा तीनवटा सवारी साधन एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा धादिङका श्यामकुमार श्रेष्ठ र अर्का...
हेटौंडा, १३ असार । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ। परिवारका अन्य तीनजना बेहोस भएका छन्।
तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु...
अर्घाखाँची, १२ असार । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क ९ का ७० वर्षीय बोम बहादुर खत्री रहेको प्रहरीले जनाएको छ।
अर्घाको नौलापानी बाट सन्धिखर्क आँउदै गरेको लु १ च...
विराटनगर, १२ असार । मोरङमा बुधबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। रंगेली नगरपालिका ९ का १४ वर्षीय अभत ऋिषिदेव, वर्ष १६ का अनिल ऋिषिदेवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरी उपरीक्षक विश्व...
सर्लाही, ११ असार । सर्लाहीको दक्षिणी भेगमा पर्ने पर्सा गाउँपालिकामा गर्मीका कारण एक जनाको मृत्यु भएको छ।
जिल्लाको ब्रह्मपुरी गाउँपालिका २ ब्रह्मपुरी गाउँका २४ वर्षीय सदाम शाह फकिरको अत्यधिक गर्मीका कारण मृत्यु भएको...
काठमाडौं, ११ असार । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भएको छ । ती मध्ये तीनजना बालक रहेका छन्।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी...
रौतहट, १० असार । रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्।
गुड्दै गरेको अगाडीको चक्का भाँच्चिएर दुर्घटना भएको जनाइएको छ।
थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय...
काठमाडाैं, ९ असार । भारतको राजस्थानस्थित बाडमेरमा तिब्र गतिमा आएको आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ५० भन्दा धेरै मानिस घाइते भएका छन् । भारतीय अधिकारीहरुका अनुसार सयौंको संख्यामा मानिसहरु एक धार्मिक...

