काठमाडौं, २३ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले केही तत्वले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेको तर त्यो स्वीकार्य नभएको बताएका छन्। गृह मन्त्रालयमा सोमबार गणतन्त्र दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री...
Tag - केपी शर्मा ओली
काठमाडौं, २३ वैशाख। सोमबार ‘गणतन्त्र दिवस–२०७६’ को कार्यक्रम सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस–२०७६ को कार्यक्रम तय गरि...
काठमाडौँ, २३ वैशाख। नेपाल कम्युनिष्ट पार्टी नेकपाले जेठ ३ गतेभित्र एकताका सबै काम सक्ने तयारी गरेको छ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा भएको एक वर्ष पुगेको दिन जेठ ३ गतेभित्रै एकीकरणको सम्पूर्ण...
काठमाडौं, २२ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक वार्ता समितिसँग वार्ता नगर्ने घोषणा गरेका छन्। स्रोतकाअनुसार विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँगबाहेक अरुसँग वार्ता नगर्ने...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई वार्तामा आउन अपील गरेका छन्। प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व नै समाप्त हुने बताएका छन्।
नेपाल...
काठमाडौं, २१ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव शान्ति प्रक्रियामा नआए त्यसको अस्तित्व नै समाप्त हुने बताएका छन्। शनिबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले शान्ति प्रक्रियामा नआए...
काठमाडौं, २१ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै भएको बताएका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सञ्चार माध्यमका सम्पादक तथा सञ्चारकर्मीसँगको छलफल...
काठमाडौं, २० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओली समग्र देशका लागि भन्दा पनि आफ्नो क्षेत्रको विकासमा मात्र केन्द्रित भएको भन्दै सर्वत्र आलोचना भएको छ।
प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको लेटर...
काठमाडौं, १९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गलत प्रवृत्तिलाई निस्तेज पार्नुपर्ने बताएका छन्।
बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई...
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कालखण्डमा भएका नेपालको श्रमिक आन्दोलनले ठूलो सफलता हासिल गरेको बताएका छन्।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा १३० औँ मे दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजित...

