Tag - केपी शर्मा ओली

सेवा/जागिर

‘स्वदेशमै रोजगार सिर्जना गर्न हामी प्रतिबद्ध छाैं’: प्रधानमन्त्री ओली

काठमाडौं, १८ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न गम्भिरतापूर्वक लागेको बताएका छन्।१३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री...

बांकी पढ्नुहोस्
उत्पादन

मेरो कार्यकालमा आलु धेरै फल्यो : प्रधानमन्त्री

काठमाडौं, १७ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा आलु धेरै फलेको बताएका छन्। उनले आफू नेतृत्वको सरकार आएपछि मुलुकमा आलु धेरै फलेको बताएका हुन्।
नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यो वर्ष आलु...

बांकी पढ्नुहोस्
राजनीति

महासचिव निर्दाेष हुनुहुन्छ, सरकार कमजाेर पार्न काेशिस भयाे : प्रधानमन्त्री

काठमाडौं, १७ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा विवादमा परेका महासचिव विष्णु पौडेलको बचाउ गरेका छन्। ओलीले पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण भएको बताएका हुन्।
नेकपाको संसदीय दलको बैठकमा मंगलबार...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विकास निर्माणमा अदालतका आदेश बाधक भए : प्रधानमन्त्री

काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको स्थगन आदेशले विकास निर्माणको कामलाई अवरुद्ध पारेको बताएका छन्।
प्रधानमन्त्री ओलीले अदालतमा मुद्धा परेपछि स्थगन आदेश दिँदा विकास आयोजनाको जनशक्ति र निर्माण...

बांकी पढ्नुहोस्
राजनीतिक दल

अब कोही पनि मगन्ते भएर सडकमा हिँड्नु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन्।
राष्ट्रिय योजना आयोगको आइतबारको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले गरीब र...

बांकी पढ्नुहोस्
राजनीति

सरकारले स्व. मनमोहन अधिकारीको सपना पूरा गर्छ : प्रधानमन्त्री ओली

ललितपुर, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा र्पुयाएको योगदानको चर्चा गरेका छन्।
मनमोहन स्मृति प्रतिष्ठानले शुक्रबार सानेपास्थित प्रतिष्ठान...

बांकी पढ्नुहोस्
राजनीति

राष्ट्रपतिको विरोध गर्नेहरु मृत राजतन्त्रका गुलामी हुन् : प्रधानमन्त्री ओली

काठमाडौं,  १२ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउन चाहानेहरुको आलोचना गरेका छन्।नेपाल टेलिभिजनबाट प्रशारण हुने “जनतासंग प्रधानमन्त्री” कार्यक्रममा बोल्दै उनले यस्तो आलोचना गरेका हुन्।
उनले...

बांकी पढ्नुहोस्
सरकार

यही वर्ष पुननिर्माणका कामलाई पूर्णता दिन्छौं : प्रधानमन्त्री

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको एक वर्षभित्र बाँकी रहेको पुननिर्माणका कामलाई पूर्णता दिने बताएका छन्। गोरखा भुकम्पको चार वर्ष पुगेका दिन उनले बाँकी रहेका पुननिर्माणका कामलाई एक वर्षमा सक्ने गरी काम...

बांकी पढ्नुहोस्
सरकार

एक वर्षभित्र पुननिर्माणका काम सक्छौं : प्रधानमन्त्री

काभ्रे, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका अधिकांश काम यसै वर्षभित्र सक्ने गरी काम अघि बढाउने बताएका छन्। उनले केही संरचना बाहेक अन्य पुनर्निर्माणका काम सकिने गरी काम गरिने बताएका हुन्।
एशियाली विकास...

बांकी पढ्नुहोस्
सरकार

सरकारको आलोचना गर्न खर्चने समय मुलुकको निर्माणमा लगाऔं : प्रधानमन्त्री ओली

काठमाडौं, १० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गरेका छन्। सरकारले सुरु गरेको समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गरेका हुन्।
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान स्थापनाको २६ औं...

बांकी पढ्नुहोस्