काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था सर्वोच्चले खारेज गरेको छ । सो व्यवस्था खारेज गरेपछि नेपाल राष्ट्र बैङ्कबाट अवकाश पाएका चार जना कर्मचारी फर्कन सक्ने बाटो...
Tag - सर्वाेच्च अदालत
काठमाडौं, १९ जेठ। सांसदका लागि छुट्याइएको ६ करोड बजेट खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सांसदहरुलाई बजेटमार्फत छुट्याइएको रकम संघीयता विपरीत र संविधानसँग समेत बाझिएकाले उक्त व्यवस्था बजेटबाट हटाउन माग...
काठमाडौं, २४ वैशाख। सर्वोच्च अदालतले नागरिकता वितरणको काम तत्काल रोक्न आदेश जारी गरेको छ।अधिवक्ता वालकृष्ण न्यौपानेको रिटमा सुनुवाई गर्दै शुष्मालता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न...
काठमाडौं, २३ वैशाख। निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको लाभकर छलि विवादमा परेको मुद्दाको सुनुवाइ लम्बिएको छ।
सोमबार सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले निर्धारण गरेको कर आफूले...
काठमाडौं। निशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको वारेसमा अधिवक्ता राजकुमार उप्रेतीले अदालतमा रिट दायर गरेका...
काठमाडौं। ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेशन स्वीकृत गर्न सर्वोच्च अदालतले पोखरा विश्वविद्यालयको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले वैशाख १६ देखि हुने परीक्षामा...
काठमाडौं, १२ बैशाख । एनसेलले तत्काल लाभकर तिर्न नपर्ने भएको छ । सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि एनसेलले तत्काल कर तिर्न नपर्ने भएको हो ।
सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतले एनसेलको पक्षमा आदेश जारी...
काठमाडौं, १२ वैशाख । सर्वोच्च अदालतले कर असुली प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। अदालतले एनसेलका लागि तय गरेको कर असुली प्रक्रिया अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश बमकुमार...
काठमाडौं, २९ चैत । उच्च अदालतमा ८० जना न्यायाधीशको नियुक्तिका विरुद्धमा दुई वर्षअघि परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । रिटको खारेजसँगै तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको न्याय परिषद्ले उच्च अदालतमा...
काठमाडौं, २७ चैत। सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता हेमन्त प्रकाश ओलीको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ।
गत शनिबार काभ्रेमा पक्राउ परेका ओलीलाई...

