Tag - सरकार

राजनीति

संसदमा नीति तथा कार्यक्रम आज : घोषणापत्रका प्रतिवद्धता सम्बोधन होलान् ?

काठमाडौं, २० वैशाख। आज शुक्रबार सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे सरकारको तर्फबाट उक्त कार्यक्रम प्रस्तुत गर्ने...

बांकी पढ्नुहोस्
सरकार

सरकारका नीति तथा कार्यक्रम नै अस्पष्ट छन् : सभापति देउवा

काठमाडौं, १६ वैशाख । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्ट नभएको बताएका छन् ।
सरकारले विदेशी लगानी आकर्षित गर्न खोजेको भने पनि नीति तथा कार्यक्रमको प्रस्टता बिना...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नीति तथा कार्यक्रम निर्माणमा नेकपाले दियो यस्तो सुझाब

काठमाडौं, १६ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।
प्रधानमन्त्री एवम् पार्टीका...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि

सरकारद्धारा ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइट डाटा पोर्टल’ संचालनमा

काठमाण्डौं, १५ वैशाख। सरकारले ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’ पनि संचालनमा ल्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा ‘राष्ट्रिय तथ्यगत विवरण...

बांकी पढ्नुहोस्
सरकार

लाइसेन्सको ठेक्का भारतीय कम्पनीलाई

काठमाडौं, १२ वैशाख। सरकारले यही साता थप १० लाख विद्युतीय सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को ठेक्का सम्झौता गर्ने भएको छ।
भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स उपलब्ध गराउनेबारे सम्झौता हुन...

बांकी पढ्नुहोस्
राजनीतिक दल

वैशाख १० गते सरकार र कमल थापाबीच वार्ता

काठमाडौं, ८ वैशाख । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारले वार्तामा बोलाएको छ।
हिन्दू राष्ट्र, राजतन्त्र पुनस्र्थापना लगायतका माग लिएर संघर्ष गरिरहेको कमल थापा नेतृत्वको राप्रपालाई सरकारले...

बांकी पढ्नुहोस्
सरकार

अरबौं मूल्य पर्ने जग्गा सरकारले ल्यायो फिर्ता

काठाडौं, ३ बैशाख। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा सरकारले फिर्ता ल्याएको छ।
ललितपुर महानगरपालिका ३ स्थित कित्ता नम्बर १ सय ८६ को ७ रोपनी १०...

बांकी पढ्नुहोस्
राजनीति

देशभरिको सरकारी जमिन खोज्ने भूमि व्यवस्था मन्त्रालयको निर्णय

काठमाडौं, ३० चैत। सार्वजनिक जग्गा व्यक्तिका नाममा नामसारी गरेको हुन सक्ने आशंकामा सरकारी जग्गाको छानबिन गर्ने सरकारले निणर्य गरेको छ।
सरकारले देशभरका सरकारी जग्गाको छानबिन गर्ने निणर्य गरेको हो।सरकारले मन्त्रिपरिषदले...

बांकी पढ्नुहोस्
सरकार

मुलुकभरका सरकारी जग्गा बारे छानबिन हुने

काठमाडौं, ३० चैत । व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गा बारे छानबिन हुने भएको छ । मन्त्रिपरिषदले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गा बारे छानबिन गर्न भूमिव्यवस्था र गृह मन्त्रालयलाई आदेश दिएको हो।
केही...

बांकी पढ्नुहोस्
स्वास्थ्य

चिकित्सक सेवामा नफर्केसम्म छलफल नगर्नेः सरकार

काठमाडौं, ३० चैत। सरकारले आठ दिनदेखि आन्दोलनरत चिकित्सक सेवामा नफर्किएसम्म उनीहरुको मागमा सकारात्मक हुन नसक्ने जनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका...

बांकी पढ्नुहोस्