Tag - सरकार

राजनीति

पूर्वराजाको गतिविधि ठिक नभएको सरकारको ठहर

काठमाडौं, १० चैत । पूर्वराजाको पछिल्लो समयको देश दौडाहा राजनीतिक भएको भन्दै त्यस्तो गतिविधि ठिक नभएको सरकारको ठहर छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा यसबारेमा छलफल भए पनि कुनै निर्णय भने नगरिएको संघीय मामिला तथा...

बांकी पढ्नुहोस्
बैंक / बित्त

७० वर्ष पुगेकाको बिमा रकम सरकारले बेहोर्ने

काठमाडौं, ९ चैत । सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलब्ध गराउने भएको छ ।

बिमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर ३५ सय र्पुयाइएको छ । बिमाका विद्यमान प्रणालीमा केही...

बांकी पढ्नुहोस्
राजनीति

दुई तिहाइको सरकार असफल : रामचन्द्र पाैडेल

सिन्धुली, ९ चैत । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको कम्युनिष्ट सरकार असफल भएको बताएका छन् ।

उनले सिन्धुलीमाढीमा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुलीको २१ औं जिल्ला प्रतिनिधि सभालाई...

बांकी पढ्नुहोस्
राजनीति

विप्लव समूहमाथि तीन तरिकाले कारबाही गर्न निर्देशन

रोल्पा, ३ चैत । नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका गतिविधि नियन्त्रण गर्न सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । सुरक्षा निकायकाअनुसार विप्लवका हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन...

बांकी पढ्नुहोस्
राजनीति

मन्त्री फेरबदल हुँदैनन् : रघुवीर महासेठ

जनकपुरधाम, १ चैत्र। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मिडियामा आएजस्तो सरकार परिवर्तनको कुरा अफवाह मात्र रहेको दाबी गरेका छन्। उनले सरकार परिवर्तन वा मन्त्रीमण्डल परिवर्तनको कुरा केही सञ्चार माध्यमको...

बांकी पढ्नुहोस्
राजनीति

यसरी गरेको थियो सरकारले विप्लवसँग वार्ताको प्रयास

काठमाडौं । सरकारद्वारा ८ भदौमा गठित सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता टोलीले विप्लव नेतृत्वको नेकपासहित सशस्त्र भूमिगत समूहलाई २५ भदौमा वार्ता आह्वान गर्‍यो। त्यत्तिकै भरमा विप्लव समूह वार्ताका लागि तयार भएन।...

बांकी पढ्नुहोस्
राजनीति

सरकार–सिके राउत सहमति : यस्तो छ सहमतिको अन्तर्कथा

काठमाडौं। देश टुक्राउने भन्दै विखण्डनको गतिविधिमा संलग्न रहेको अभियोगमा थुनामा रहेका डा. सीके राउत सर्वोच्च अदालतको आदेशबाट रिहा भएको भोलिपल्टै मूलधारको राजनीतिमा आएका छन्। राउतको सुरक्षित अवतरणसँगै मुलुकभर एक प्रकारको...

बांकी पढ्नुहोस्
राजनीति

सिके राउतसँग भएको ११ बुंदे सम्झौतामा के छ ?

काठमाडौं । सरकार र स्वतन्त्र मधेश गठबन्धनका प्रमूख सिके राउतबीच ११ बुंदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। हिजो मात्रै हिरासतबाट छुटेका राउतसँग सरकारले ११ बुंदे सम्झौता गरेको हो।

सम्झौतामा सिके राउत लगायतमाथि राजयले...

बांकी पढ्नुहोस्
राजनीति

सरकार र सिके राउतबीच १० बुँदे सम्झाैता

काठमाडौं, २४ फागुन । सरकार र सिके राउतबीच १० बुंदे सहमति भएको छ । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सिके राउतबीच १० बुँदे सहमति भएको हो ।

गृहमन्त्रीसँगको सहमतिमा राउतले...

बांकी पढ्नुहोस्
राजनीति

आन्दोलनरत शिक्षक र सरकारबीच ३ बुँदे सहमति

काठामाडौं, २३ फागुन । आन्दोलनरत अस्थायी शिक्षक र सरकारबीच ३ बुँदे सहमति भएको छ । बुधबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रालयका अधिकारी र आन्दोलनरत शिक्षकबीच ३ बुँदे सहमति भएको हो ।

सहमतिको पहिलो बुँदामा...

बांकी पढ्नुहोस्