Tag - सरकार

राजनीतिक दल

सरकारले विप्लवकाे समस्या समाधान गर्नुकाे विकल्प छैन् : रामचन्द्र पौडेल

काठमाडौं, १५ जेठ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका छन्। नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा...

बांकी पढ्नुहोस्
सरकार

गाउँ ब्लकका जग्गाधनीले पहिलोपटक पाए लालपूर्जा

बुटवल, १३ जेठ। नेपाल सरकारले वर्षौंदेखि गाउँ ब्लकमा रहेको कित्ता जग्गालाई नापजाँच गरी अभियानकै रुपमा सम्बन्धित जग्गाधनीलाई दर्ता प्रमाणपत्र वितरण शुरु गरेको छ।
रुपन्देहीको सैनामैना नगरपालिकामा भूमि, व्यवस्था, सहकारी तथा...

बांकी पढ्नुहोस्
सरकार

‘रोजगार सूचना प्रणाली’ स्थापना गर्दै सरकार

काठमाडौं, १० जेठ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले ‘रोजगार सूचना प्रणाली’ स्थापना गर्ने तयारी गरेको बताएका छन्। मन्त्री विष्टले हरेक नागरिकलाई रोजगारसम्बन्धि सबै जानकारी सहज ढंगले उपलब्ध...

बांकी पढ्नुहोस्
स्वास्थ्य

अनशनरत नर्सहरुको जीवन रक्षा लागि अपिल

काठमाडौं, ७ जेठ । ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारका बिरुद्ध सत्याग्रहमा रहेका नर्सद्वय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ । नर्सद्वय...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

अब प्रहरीलाई मोटरसाइकल सरकारले किनिदिने

कास्की, ०३ जेठ । सरकारले प्रहरीलाई मोटरसाइकल किनिदिने भएको छ । गण्डकी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीलाई मोटरसाइकल किनिदिने निर्णय गरेको हो ।
गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतका अनुसार...

बांकी पढ्नुहोस्
सेवा/जागिर

सरकारकाे नियमित पत्रकार सम्मेलन स्थगित, यस्ताे छ कारण

काठमाडौं, ०२ जेठ । सरकारले हरेक बिहीबार नियमित रुपमा गर्दै आएको पत्रकार सम्मेलन आज स्थगित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मुलुक बाहिर रहेका कारण मन्त्रीपरिषद् बैठक नबसेकाले सरकारले आजको पत्रकार सम्मेलन स्थगित गरेको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सदन र सडकबाट प्रतिवाद गछौँ : नेपाली कांग्रेस

काठमाडौं, १ जेठ। नेपाली कांग्रेसले सदन र सडकबाट सरकारको प्रतिवाद गर्ने भएको छ। कांग्रेस संसदीय दलको बैठकमा सहभागी कांग्रेस सांसदहरूले यस्तो बताएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता भएका तीन वटा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘अर्थमन्त्रीज्यू, एक वर्षमा के-के चमत्कार भयाे ?’

काठमाडौं, ३० वैशाख। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आर्थिक वृद्धि भएकै भरमा मख्ख परेर बस्न सक्ने अवस्था नरहेको बताएका छन्। प्रतिनिधि सभामा जारी प्री–बजेट छलफलमा भाग लिँदै कांग्रेस नेता थापाले पाँच वर्षसम्म हलचल...

बांकी पढ्नुहोस्
सरकार

राजश्व चुहावटको क्षेत्र खोज्दै सरकार, ५०० व्यापारिक प्रतिष्ठान निगरानीमा

काठमाडौं, २८ वैशाख । सरकार राजश्व उच्च जोखिम क्षेत्रको खोजीमा लागेको छ । पछिल्ला दुई महिनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलूकका ५०० व्यापारिक प्रतिष्ठान राजश्व अनुसन्धान विभागको निगरानीमा रहेका...

बांकी पढ्नुहोस्
सरकार

‘प्रतिपक्षमा बस्दैमा सरकारको विरोध नगरौं, राम्रा कामको समर्थन गरौं’

काठमाडौं, २२ वैशाख। पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले सरकारको नीति तथा कार्यक्रम सम्बोधनको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु जायज भएको स्पष्ट पारेका छन्। आइतबार रिपोर्टर्स क्लबमा पत्रकार...

बांकी पढ्नुहोस्