Tag - मौसम पूर्वानुमान

समाज

आज कस्तो रहन्छ देशभरको मौसम ?

काठमाडौं। आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखा जनाएको छ।
‘प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा...

बांकी पढ्नुहोस्
समाज

मौसम पूर्वानुमान : यी ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं। आज ६ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का केही स्थानमा हल्का वर्षा हुने महाशाखाले...

बांकी पढ्नुहोस्
समाज

आजको मौसम पूर्वानुमान : यी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौं, २१ कात्तिक। अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ ।पश्चिमी वायु् र चक्रवातको प्रभावका कारण अहिले देशका सबैजसो ठाउँको मौसम बद्ली भएको मौसमविद् विभूति पोखरेलले बताए।
मौसम बद्लीसँगै आज धेरै ठाउँमा...

बांकी पढ्नुहोस्
समाज

आजको मौसम पूर्वानुमान

काठमाडौं, ३ कात्तिक। देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका धेरैजसो स्थानमा बिहानैदेखि बादल लागेर आकास...

बांकी पढ्नुहोस्
समाज

आजको मौसम पूर्वानुमान

काठमाडौं, २५ असोज। नेपालमा मौसममा सुधार आएको छ। मनसुनको न्यून चापिय प्रणााली बंगलादेश तथा आसपासका क्षेत्र तिर रहेकाले नेपालमा मौसममा सुधार आएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक बदली रही...

बांकी पढ्नुहोस्
समाज

मौसम पूर्वानुमान : यी ठाउँमा वर्षाको सम्भावना

काठमाण्डौं, १५ असोज। बुधबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ भने केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा...

बांकी पढ्नुहोस्
समाज

मौसम पूर्वानुमानः चट्ट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २६ भदौ। मनसुनी न्यूनचापीय रेखा हाल औंसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त न्यूनचापीय रेखा उत्तरतिर सर्नै क्रम शुरु भएकाले अझै केही...

बांकी पढ्नुहोस्
समाज

आजको मौसम पूर्वानुमान, यी क्षेत्रमा मेघ गर्जनसहित चट्याङको सम्भावना

काठमाडौं, २२ भदौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही स्थानमा मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
पूर्वानुमान महाशाखाले आइतबार आज देशभरी आंशिकदेखि सामान्य बदली रही केहि...

बांकी पढ्नुहोस्
समाचार

यी जिल्लामा आउन सक्छ आकस्मिक बाढी 

काठमाडौं, ३ साउन । मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका मध्य र पूर्वी पहाडमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता उपनाउन आग्रह गरेको छ। महाशाखाले उक्त क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले...

बांकी पढ्नुहोस्
समाज

सचेत रहौं, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, २७ असार । देशका धेरैजसो भूभागमा शुक्रबार पनि ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार मध्य र पूर्वका केही ठाउँमा भारी वर्षा हुने भन्दै सतर्क रहन महाशाखाले आग्रहसमेत गरेको छ।
मनसुनी न्यूनचापीय...

बांकी पढ्नुहोस्