काठमाडौं, २६ असार । मानिसहरू समान्य सूचना नपाएर पीडित बनिरहेका हुन्छन्। अहिले वर्षा यामको समयमा त छिनछिनमा वर्षा हुने र रोकिने हुन्छ। कतिपय अवस्थामा हुरीसहितको पानी पनि परिरहेको हुन्छ।
यात्रा गर्ने मानिसहरूले मौसमबारे...
Tag - मौसम पूर्वानुमान
काठमाडौं, २० वैशाख। पश्चिमी वायुको प्रभावले शुक्रबार बिहानदेखि सुरू भएको हावाहुरी र वर्षा शनिबारसम्मै रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
केन्द्रीय राजधानी काठमाडौंलगायत देशका मध्य र पूर्वी भागमा अहिले हल्का पानी...

