Tag - पाकिस्तान

अन्तर्राष्ट्रिय

घर–घरमा छिरेर मान्छे मार्नेछौं : नरेन्द्र मोदी

भारत प्रशासित काश्मिरमा गत फेब्रुअरी १४ तारिखमा भएको आत्मघाती हमलाको यत्तिका दिनपछि पनि भारत पाकिस्तानबीचको तनाव बढिरहेको छ।

यता पाकिस्तानी प्रधानमन्त्री बारम्बार शान्तिको कुरा गरिरहेका छन् भने उता भारत पटकपटक हत्या...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अभिनन्दनलाई रिहा गर्दै पाकिस्तान

नयाँ दिल्ली । पाकिस्तानले भारतीय पाइलट वायु विङ कमान्डर अभिनन्दनलाई भोली रिहा गर्ने भएको छ ।

भारतले आफ्नो वायुसेनाका पाइलट अभिनन्दनलाई सुरक्षित फिर्ता गर्न पाकिस्तानालाई दवाव दिएपछि प्रधानमन्त्री इमरमन खानले उनलाई भोली...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

पाकिस्तानले खसाल्यो भारतीय लडाकु विमान

काठमाडौं । भारतीय लडाकू विमान खसालेको पाकिस्तानले बताएको छ । भारतीय लडाकु विमान पाकिस्तानको नियन्त्रणमा लिएर खसालेको पाकिस्तानी सैन्य प्रवक्ता मेजर जनरल अशोक घफरले दावी गरेका छन् ।

भारतले पाकिस्तानी विद्रोहीहरूको...

बांकी पढ्नुहोस्
मनोरञ्जन

पाकिस्तानले लगायो भारतीय फिल्म रिलिजमा रोक

एजेन्सी । पाकिस्तानमा बलिउड फिल्म रिलिजमा पुर्णतया रोक लगाइएको छ । जम्बु कश्मीरको पुलवामा गरिएको हमलाको बदला लिदैँ भारतीय वायुसेनाका फाइटर विमानहरूले गरेको बम आक्रमणपछि पाकिस्तानले फिल्म रिलिजमा रोक लगाएको हो ।

‘एएनआइ’का...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

शैन्य शक्तिमा भारत र पाकिस्तानमध्ये काे बलियाे ?

काठमाडौं, १४ फागुन । भारत र पाकिस्तानको सबन्ध यतिखेर निकै बिग्रिएको छ । दुई साताअघि भारतको पुलवामा आतंकवादी आक्रमण भएपछि बिग्रिएको सम्बन्ध आजदेखि झनै चिसिएको छ । गएराती भारतीय वायुसेनाले पाकिस्तानी सीमाभित्र पसेर बम...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

पाकिस्तानी मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं, १४ फागुन। भारतीय वायुसेनाले भारत पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरी आक्रमण गरेपछि पाकिस्तानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरु भएको छ ।
केहिबेर अघि बसेको मन्त्रीपरिषद् बैठकमा पाकिस्तानको सीमा पार...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

‘पाकिस्तानमाथि प्रत्याक्रमण गरेका हाैं’ : भारत

काठमाडौं, १४ फागुन । भारतले पाकिस्तानको आतंककारी समूह जैस–ए–मोहम्मदले फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना आएकाले मंगलबार बिहान पाकिस्तानी भूमिमा बम खसालिएको बताएको छ ।
मंगलबार बिहान नयाँ दिल्लीमा पत्रकार सम्मेलन...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

पाकिस्तानी सेनाले भन्याे : भारतीय सेना भगायाैं

एजेन्सी । पाकिस्तानी सेनाले भारतीय वायुसेनाले भारत पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबीे गरेको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटर मार्फत मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

भारतद्वारा पाकिस्तानमाथि हमला

एजेन्सी । भारतको वायुसेनाले पाकिस्तानमा बम हमला गरेको पाकिस्तानले दाबी गरेको कुरा भारतीय समाचार माध्यमले जनाएका छन् । पुलवामामा भएको आतंककारी हमलामा ४० भारतीय सेनाले ज्यान गुमाएको थियो ।
अहिले भारत पाकिस्तानबीच निकै खलबल...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

भारत-पाकिस्तान विवाद : सीमामा शैन्य निगरानी

एजेन्सी । भारतको जम्मू–कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला पाकिस्तानले सेनालाई सीमामा निगरानी राख्न भनेको छ । पाकिस्तानी राष्ट्रिय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री...

बांकी पढ्नुहोस्