एजेन्सी । न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। लर्डस मैदानमा शुक्रबार राति भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हराए पनि न्युजिल्यान्ड सेमिफाइनलमा पुग्यो। न्युजिल्यान्डले...
Tag - पाकिस्तान
काठमाडौं, ३ असार । अस्पतालमा गाेली हानाहान हुँदा ५ जनाकाे मृत्यु भएकाे छ। पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक अस्पतालभित्र २ समूहबीच भएको झडपमा ५ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पञ्जाब प्रान्तको नान्काना...
एजेन्सी। पाकिस्तानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि हवाई मार्ग उपलब्ध गराउने भएको छ।पाकिस्तानले अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि बन्द गरेको आफ्नो हवाई मार्ग भारतीय प्रधानमन्त्री मोदीको किर्गिस्तान...
इश्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै देशलाई गरिबीबाट मुक्त गर्नका लागि सबै पाकिस्तानी नागरिकलाई पहल गर्न आग्रह गरेका छन्। उनले ३० जुनसम्ममा आफ्नो सम्पत्तिको घोषणा गर्न...
काठमाडौं, १ जेठ। एक दम्पत्ति चोर्नकै लागि पाकिस्तानदेखि काठमाडौं आएका छन्। काठमाडौं आएका उक्त पाकिस्तानी दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चोर्दै हिँड्ने सो पाकिस्तानी...
काठमाडौं, ३१ वैशाख। पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा चार जना प्रहरी मारिएका छन्।
प्रहरीका अनुसार उक्त बिस्फोटमा अरु १२ जना घाइते भएका छन्। सिभिल अस्पताल क्वेटाका...
इस्लामावाद, २९ वैशाख। चीन-पाकिस्तान आर्थिक करिडोरअन्तर्गत चीनले बन्दरगाहलगायत संरचना बनाइरहेको पाकिस्तानको ग्वादरको एक पाँचतारे होटलमा शनिबार साँझ आतंकवादी आक्रमण भएको छ।
तीन जना बन्दुकधारीले जाभेर पर्ल-कन्टिनेन्टल...
एजेन्सी। पाकिस्तानमा मुस्लीम धार्मिक स्थलबाहिर विस्फोट भएको छ। पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन भएको अधिकारीहरूले बताएका हुन्।
पाकिस्तानी अधिकारीहरूका अनुसार विस्फोटनमा परेर...
कराँची, २० वैशाख। पाकिस्तानका एक चिकित्सक एचआइभी सारेको आरोपमा पक्राउ परेका छन्। चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिकासमेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका...
काठमाडौं, १७ वैशाख। आतंकवादबाट मुक्त हुने कोसिसमा रहेको पाकिस्तानले देशभरका मदरसाहरुलाई शिक्षा मन्त्रालय मातहत ल्याउने र मुख्यधाराको शिक्षा प्रणाली लागू गर्ने भएको छ।
मदरसाका विद्यार्थीलाई समसामयिक विषय पढाउन नयाँ...

