काठमाडौं । भारतीय लडाकू विमान खसालेको पाकिस्तानले बताएको छ । भारतीय लडाकु विमान पाकिस्तानको नियन्त्रणमा लिएर खसालेको पाकिस्तानी सैन्य प्रवक्ता मेजर जनरल अशोक घफरले दावी गरेका छन् ।
भारतले पाकिस्तानी विद्रोहीहरूको आक्रमण शुरु गरेपछि भारतीय विमान खसालेको दाबी गरेको हो । वायुसेनाको विमान खसालेको दावी गर्दै पाकिस्तानले १ पाइलटलाई नियन्त्रणमा लिएको बताएको छ ।
भारतले पनि पाकिस्तानी सेनाको विमान सैन्य कारवाहीका लागि भारत आएको स्वीकार गरेको छ ।



लाेकपाटी न्यूज

