पर्वत। संयुक्त गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका सत्तारूढ दलहरूको गठबन्धनले पर्वतको मोदी गाउँपालिकामा चुनावी अभियान तीव्र पारेको छ।
वैशाख १७ गते औपचारिक रूपमा सुरूवात...
Tag - पर्वत
म बर्सौ देखी हिँडिरहेको छु
यो बाटो
यात्रामा हजार ठेसहरुले मुर्छा दिलाएका छ्न्
कति काडाँहरुले चिथोरिरहेका छ्न्
पैतालाहरुमा,
कति दिलमा खिल बनेर बसेका छ्न
तर पनि मलाई हिंड्नु छ यही बाटो
जुन
मनले हिंड्न निर्देशित गरेको...
जरै काटेर बोटको यहाँ फल कसरी फलाउँछन ?
लज्जा१खरानी बेच्नलाई आफ्नै घर जलाउँछन।।
घामले नि पोल्न थाल्यो रुखहरु रुख ढाल्दै गए।
औजारहरु खियाले खायो अब क्यारी पलाउँछन ? ?
कुर्चिमाथी बस्न खोज्दा नाङ्गै देखीसक्यो हेर्नुस् ।
बा धोती...
-राजन सुवेदी
आफ्नो नवीनतम ज्ञान र आविष्कारले प्रकृतिलाई नै चुनौती दिन उद्त मानव सभ्यता अहिले यो शताब्दिकै सबैभन्दा कठिन परिस्थितिको सामना गरिरहेको छ। चीनबाट युरोप अमेरिका हुँदै सारा विश्वलाई आक्रान्त पारेको कोरोना भाइरसको...
गुलामीको भर्याङ चड्न नसक्नेहरु
ज्यूँदा सहिद बन्दा रहेछन्
स्वाभिमानलाई छातीमा राखेर ज्यूँने
आवाज विहिनका बुलन्द आवाजहरु
पैतलामुनी राखिएका निधारका अक्षर
घटीया नजरमा बकम्फुस हुँदा रहेछन् ।
फेरि तिमी
त्यही उल्टो...
निर्मल पौडेल, पर्वत। युवा विद्यार्थीहरुको सहभागितामा महिला र बालबालिका विरुद्ध हिंसा, यसले साजमा पार्ने असर र रोकथामका उपाय बारेमा छलफल गरेर १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई...
पर्वत। जिल्लाको रती खोला र अम्बोट खोलामा निर्माण सम्पन्न दुई पक्कीपुलको एक साथ उद्घाटन भएको छ। मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रतीखोलापुलको राष्ट्रिय सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिना र कुश्मा...
पर्वत। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव नेपाल समूहको पर्व जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला आइतबार कुस्मा बजारमा सम्पन्न भएको छ। भेलाले प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक घोषणा’ खारेज र जनताको मताधिकार सम्मानका लागि...
पर्वत, २९ पुस। गण्डकी प्रदेशका सभामूख नेत्रनाथ अधिकारीले पर्वत जिल्लाको राम्जा पर्यटनको हब बन्नसक्ने बताएका छन्। मंगलबार पर्वतको राम्जामा अवस्थित स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै नेता अधिकारीले उक्त कुरा बताएका...
पर्वत, १ मंसिर। पार्टी एकीकरणपछि नेकपा पर्वतको दोस्रो पूर्ण बैठक शनिबार कुश्मामा सम्पन्न भएको छ। बैठकले जिल्लाका ६१ वटै वडाका वडा ईञ्चार्ज टुंगो लगाएको हो। दुई नगरपालिका र पाँच गाउँपालिकाका सबै वडा ईञ्चार्जहरुको टुंगो...

