Tag - पर्वत

समाज

पर्वतकाे महाशिला एसियाकै ठूलाे ढुङ्गाे !

पर्वत, ३० कात्तिक। पर्वत घुम्न आउने पर्यटकका लागि जिल्लाको आकर्षणको रूपमा रहेको एक गन्तव्य महाशिला गाउँपालिकामा रहेको एसियाकै ठूलो ढुंगा भनिने ‘महाशिला’ पनि हो। महाशिला गाउँपालिका ५ लुंखुदेउरालीमा रहेको यही ढुंगाको नामबाट...

बांकी पढ्नुहोस्
उत्पादन

पर्वतमा मजदूरको अभावले धान भित्र्याउन समस्या

पर्वत, २७ कात्तिक। यतिबेला पर्वत जिल्लाका विभिन्न गाउँमा किसानलाई धान काट्ने र थन्क्याउने चटारो छ। अन्य काम गर्न त्यति फुर्सद छैन्, तर धान काट्न भने सबैलाई भ्याइनभ्याइ छ।
रोजगारका लागि युवाहरु विदेशिएपछि पर्वत जिल्लाका...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

पर्वतमा दुई समूहबिच कुटाकुट, दुई घाइते, १६ जना पक्राउ

पर्वत, १९ भदौ। दुई समूहबीच भएको कुटाकुटमा पर्वतमा दुई जना घाइते भएका छन्। कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले पर्वतमा १६ जनालाई पक्राउ गरेको छ।
कुश्मा नगरपालिका ५ यान्त्रिकपुल नजिक भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा...

बांकी पढ्नुहोस्
पर्यटन

ओझेलमा पर्दै पर्वत तलातुमकाे गुफा

पर्वत, २ भदाै । पर्वत जिल्लाकाे वहाकी ७ तलातुममा रहेको गौरी देवी थान गुफा सौन्दर्यका दृष्टीले नेपालका अरु गुफाहरु भन्दा कम नभए पनि प्राचिन समयदेखि वर्तमान समयसम्म आई पुग्दा पनि ओझेलमा पर्दै आएको छ । तलातुममा रहेकोे उक्त...

बांकी पढ्नुहोस्
राजनीतिक दल

एनसेल टावरमा आगजनी गर्ने विप्लव नेकपाका लामिछाने पक्राउ

पर्वत, २० साउन । गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका ५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द...

बांकी पढ्नुहोस्
समाज

सत्र वर्षदेखि साउदीकाे जेलमा छु, नेपाल आएर मर्न चाहन्छु

पर्वत, १६ साउन । मोदी गाउँपालिका ४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन्। उनी ०५७ फागुनमा साउदी पुगेका थिए। त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

नमूना गाउँपालिका : सुत्केरीलाई लाेकल कुखुरा र घ्यू उपहार

पर्वत, २० असार । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिलालाई कुखुरा र घीउ उपहार दिने कार्यक्रम कार्यान्वयन गरेको छ। सुत्केरी महिला र शिशुको स्वास्थ्यका लागि गाउँपालिकाले ‘अध्यक्ष कोशेली कार्यक्रम’ सुरु गरेको...

बांकी पढ्नुहोस्
समाज

भाषिक अपशरण उन्मुख मेरो गाउँ

एक त मान्छेहरु शहर पस्ने क्रम बढेको छ, अर्कोतिर सामुदायिक र सरकारी विद्यालयहरुमा अभिभावकहरुले आफना सन्तानहरुको भविष्य देख्न छोडेका छन्। एकातिर बाटो, बिजुली, सञ्चार आदिको विकासबाट गाउँले काँचुली फेरेजस्तो लाग्छ भने अर्कोतिर...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

नेकपाका सदस्यले लिए सपथ

पर्वत, १९ जेठ । नेकपा बिहादी गाउँ कमिटी पर्वतको प्रथम पूर्ण बैठक शनिबार सम्पन्न भएको छ। नेकपाका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गुप्त बहादुर ठकुरीले बिहादी गाउँपालिका कमिटिका पदाधिकारीहरुलाई सपथ...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

पर्वतमा बालिका बलात्कृत

पर्वत, १७ जेठ। दक्षिण पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छन्। विहादी गाउँपालिका वडा नं. ५ उरामको खोरोपोखराकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले...

बांकी पढ्नुहोस्