काठमाडौं, १४ जेठ । पर्वत जलजला ८ स्थायी घर भई हाल चितवन रत्ननगर ५ मा बसोबास गर्दै आएका मने दमाईले पर्वतको आफ्नो पुर्खौली जग्गा वडा जनप्रतिनिधि पर्वत, जलजला गाउँपालिका ८ का वडा अध्यक्ष हरिविकास जिसीले कब्जा गरेको आरोप लगाएका...
Tag - पर्वत
दुर्लुङदेखि बागलुङ नगरपालिका–१२ अमलाचौर बलेवामा रहेको भैरवस्थानसम्म, जो समुन्द्री सतहदेखि २२०८ मिटर अग्लो जीप लाइन गराउन सके त्यहाँको आन्तरिक तथा बाह्य पर्यटक आउन मद्दत पुग्ने र नयाँ गन्तव्य पनि बन्नसक्ने थियो।
पर्वत, ६ जेठ। दक्षिण पर्वतको पैँयु गाउँपालिका ६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पैँयु...
पर्वत, ६ जेठ। पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा बम विस्फोट भएको छ। बम बिस्फोट हुँदा सोहि ठाउँका दुई जना गम्भीर घाइते भएका छन्।।
आफैले बनाइरहेका बेला बम बिस्फोट भएको प्रहरीले जानाएको छ। बम बिस्फोटबाट २७ वर्षीय छविलाल...
पर्वत, २ जेठ । विद्यार्थी दिवसको अवसरमा नेकपा निकट विद्यार्थी नेताहरुले गाउँमा पुगेर सेनेटरी प्याड वितरण गरेका छन्।
अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सचिव क्षितिज सापकोटासहितको टोलीले पर्वतको फलेवास नगरपालिका ५...
काठमाडौं, १८ वैशाख। १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस र्यालीसहित विशाल सभागरि सम्म्पन गरिएको छ।
अखिल नेपाल ट्रेडयुनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्ट्को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम कुस्माको दुर्लुङ...
पर्वत, २४ चैत। पर्वतको मोदी गाउँपालिका–२ देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी लेखनाथ प्रशारण लाइनको निर्माण कार्य शुरु भएको छ। दुई अर्ब २५ करोड लागतमा बन्न लागेको मोदी–लेखनाथ प्रशारण लाइनको आइतबार एक कार्यक्रमबीच...
पर्वत, १९चैत। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक ३५ वर्षीय विष्णु परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ।
पर्वत जिल्ला कुश्मा...
पर्वत, १ चैत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ। बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनाँैको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो।...
पर्वत, ३० फागुन । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) कार्यक्रमअन्तर्गत कालोपत्रेका लागि जिल्लाका सात सडक छनोट भएका छन्।
एशियाली विकास बैंकको सहयोगमा ती सडकको १०० किलोमिटरभन्दा बढी भाग कालोपत्रे हुने भएको हो।...

