काठमाडौं। नेपाल राष्ट्र बैंकले देशको चालु खाता रु.४६२ अर्ब ९३ करोडले घाटामा रहेको जानकारी दिएको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारेको ८ महिने समीक्षा रिपोर्टमा यसबारे...
Tag - नेपाल राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकद्वारा आउने मंगलबार १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गरिने भएको छ। बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको...
काठमाडौं। नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ। बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो।
अधिकृत (सिक्का, मुद्रण-रटकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर’करारका...
काठमाडौं। नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८३ ‘क’ निष्काशन गर्ने भएको छ। बैंकले पाँच वर्ष (२०८३ चैत ३० गतेसम्म) का लागि आगामी चैत ३० गते उक्त नागरिक बचत पत्र निष्काशन गर्न लागेको हो।
बैंकले आइतबार...
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंक सुपरिबेक्षण विभागमा कार्यरत भट्टलाई बुधबार गभर्नर महाप्रसाद अधिकारीले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
यसअघि नियमन विभागका प्रमुख...
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि आइतबार पुनः एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै ब्याजदरबारे नयाँ सर्कुलर जारी गरेकाे छ । बैंकले यही कात्तिक ३ गते जारी गरेको निर्देशनलाई...
काठमाडाैं। नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले बजारको तरलता अभावको समस्या सम्बोधनका लागि भोलि कार्तिक २५ गतेदेखि १४ दिनका लागि सर्ट टाइम लोन जारी गर्न लागेको हो ।
कात्तिक २५ गते जारी...
काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंकिङ् नोट छपाइका लागि १० विदेशी कम्पनीहरु छनोट गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले यसअघि गत २२ जुलाई २०२१ मा गरिएको सार्वजनिक खरिद बोल कबोलमार्फत् १० विदेशी कम्पनीहरु छनोटमा परेको...
काठमाडाैं। बजारको विकराल तरलताको समस्या हल गर्न राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको छ । बैंकले बिहीबार तीन बजेदेखि लागू हुने गरी एक हप्ताका लागि १० अर्ब अर्थात् एक सय करोड रुपैयाँ बराबरको रिपो जारी गर्न...
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबैको आत्मविश्वास बढाउने खालको मौद्रिक नीति ल्याउने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिमा समावेश हुनुपर्ने विषयमा दिएको सुझाव लिँदै...

