काठमाडौं। नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ। बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो।
अधिकृत (सिक्का, मुद्रण-रटकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर’करारका लागि विज्ञापन आह्वान गरिएको छ।
इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ।




लोकपाटी न्यूज

