Tag - नेपाल राष्ट्र बैंक

बैंक / बित्त

घरैबाट कसरी गर्ने बैंक तथा वित्तिय संस्था सम्बन्धी गुनासाे ?

काठमाडाैँ। नेपाल राष्ट्र बैंकले वित्तिय ग्राहकको संरक्षण गर्न नयाँ सेवा शुरु गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र, अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका...

बांकी पढ्नुहोस्
बैंक / बित्त

बैंकहरुलाई ‘वर्क फ्रम हाेम’ तथा सिफ्टमा काम गर्ने वयवस्था मिलाउन राष्ट्र बैंककाे निर्देशन

काठमाडौं। कोराना भाइरसको दोस्रो लहर शुरु भएपछि रहेको बैंकिङ क्षेत्रकाे काम फेरी प्रभावित हुन थालेको छ। अरु क्षेत्रभन्दा बैंकमा सेवा लिन आउनेकाे भिडभाड हुने गरेकाे छ। बैंकमा सेवा लिन आउनेको भिडभाड हुँने हुँदा कोरोना संक्रमण...

बांकी पढ्नुहोस्
बैंक / बित्त

कतारी रियल जेठ ७ भित्र सटही गर्न राष्ट्र बैंककाे निर्देशन

काठमाडौं। नेपाल राष्ट्र बैंकले कतारी रियल नोटहरू बैंकिङ विभाग तथा प्रदेशस्थित कार्यालयमा बुझाउन भनेको छ। विदेशी मुद्राको विनिमय एकीकृत परिपत्र जारी गर्दै कतारको केन्द्रीय बैंकले हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी...

बांकी पढ्नुहोस्
बैंक / बित्त

शनिबार र सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंककाे निर्देशन

काठमाडाैँ। नेपाल राष्ट्र बैंकले शनिबार लगायतका सबै सार्वजनिक बिदामा पनि बैंक तथा वित्तिय संस्थाहरु खोल्न निर्देशन दिएको छ।
बैंकले चैत २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला राख्न निर्देशन दिएको हो।...

बांकी पढ्नुहोस्
बैंक / बित्त

८ अर्ब १० रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले ८ अर्ब १० रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। मंगलबार चैत १७ गते जारी हुने यस ट्रेजरी बिलका लागि भोली सोमबार...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

अब अन्तर्राष्ट्रिय भुक्तानी अनलाइनमार्फत गर्न सकिने

काठमाडाैँ। नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था गरेको छ। अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था नगर्दा अवैधानिक कारोबार मौलाएको भन्दै राष्ट्र बैंकले डिजिटल भुक्तानीको व्यवस्था गरेको हो।...

बांकी पढ्नुहोस्
सरकार

डेपुटी गभर्नरमा नीलम तिम्सिना र बमबहादुर मिश्र नियुक्त

काठमाडौँ। सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम तिम्लसिनालाई नियुक्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र र तिम्लसिनालाई डेपुटी गभर्नरमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं...

बांकी पढ्नुहोस्
बैंक / बित्त

राष्ट्र बैंकमा डेपुटी गभर्नर खाली, कसकाे छ सम्भावना ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकको दुई डेपुटी गभर्नर पद एकैपटक खाली भएको छ। डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल आज सकिएको हो। डेपुटी गभर्नर पद खाली भएसँगै एक दर्जनभन्दा बढी प्रत्यासीहरूले...

बांकी पढ्नुहोस्
बैंक / बित्त

८ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले ८ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले फागुन १७ गते सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न...

बांकी पढ्नुहोस्
बैंक / बित्त

एफडीआई भित्र्याउन अब राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने

काठमाण्डौ। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बापतको रकम ल्याउन नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने भएको छ। राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ संशोधनको तयारी गर्दै...

बांकी पढ्नुहोस्