काठमाडौं । नेपाल राष्ट्र बैंकले हालको ‘सरकारी कारोबार निर्देशिका, २०७१’ खारेज गरी सरकारी कारोबार निर्देशिका २०७६’ लागू गरेको छ ।
नयाँ निर्देशिकाले सरकारी कारोबारको परिचय, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा प्रयोग...
Tag - नेपाल राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालको ‘सरकारी कारोबार निर्देशिका, २०७१’ खारेज गरी सरकारी कारोबार निर्देशिका २०७६’ लागू गरेको छ ।
नयाँ निर्देशिकाले सरकारी कारोबारको परिचय, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा प्रयोग...
काठमाडौं, ७ असाेज। नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट आजबाट बजारमा पठाएको छ । बैंकले नयाँ विशेषतासहितको नोट बजारमा पठाएको हो ।
आकार, प्रकार र रंग भने पहिलेकै जस्तो छ । नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको...
काठमाडौं, ७ असाेज। नेपाल राष्ट्र बैंकले ठूलो परिणाममा नोट जलाएको छ । राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो ।
आर्थिक बर्ष २०७५/०७६ सम्ममा यो नोट जलाएको राष्ट्र बैंकका...
काठमाण्डौं, ५ असोज। नेपाल राष्ट्र बैंकले आउँदो शुक्रबारदेखि दशैंका लागि नयाँ तथा सुकिला नोट साट्दैछ। १७ गतेसम्म राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका कार्यालय र अरु सरकारी बैंकका शाखाबाट नयाँ तथा सुकिला नोट लिन...
काठमाडौं, २६ भदाै। नेपाल राष्ट्र बैंकले नयाँ संकेत भएको २० र ५० रुपैयाँको नोट भोलिबाट चलनचल्तीमा ल्याउने भएको छ ।
रुपैयाँ २० दरको सिरिज वि.सं. २०७२ संकेत नं. ञ/४१०००००१ देखि ञ/४१ ९९९९९९ सम्म र रुपैयाँ ५० दरको सिरिज २०७२ संकेत नं...
काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६/७७को मौद्रिक नीति सार्वजनिक गरेको छ।राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
उनले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख...
काठमाडौं, १७ असार । वाणिज्य बैंकका प्रमूख कार्यकारी अधिकृत (सीईओ)हरुको संस्था नेपाल बैंकर एशोसिएसनले मर्जरका लागि नेपाल राष्ट्र बैंकले सहुलियत दिनुपर्ने निष्कर्ष निकालेको छ।
मंगलबार बसेको एशोसिएसनको पूर्ण बैठकले मर्जरका...
काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरेपछि अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था सर्वोच्चले खारेज गरेको छ । सो व्यवस्था खारेज गरेपछि नेपाल राष्ट्र बैङ्कबाट अवकाश पाएका चार जना कर्मचारी फर्कन सक्ने बाटो...
काठमाडौं, १० जेठ। नेपाल राष्ट्र बैंकले (जेठ १०) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपंैयाँ ७२ पैसा तोकेको छ।
यसैगरी बिक्री मूल्य ११२ रुपिंयाँ ३२ पैसा रहेको छ। एक युरोको खरिददर १२४ रुपैंयाँ ४५ पैसा छ भने बिक्रिदर १२५ रुपैंयाँ...

