बढ्यो आज डलरको मूल्य, विनिमयदर कति ?

US-exports Rate
लाेकपाटी न्यूज

काठमाडौं, १० जेठ। नेपाल राष्ट्र बैंकले (जेठ १०) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपंैयाँ ७२ पैसा तोकेको छ।

यसैगरी बिक्री मूल्य ११२ रुपिंयाँ ३२ पैसा रहेको छ। एक युरोको खरिददर १२४ रुपैंयाँ ४५ पैसा छ भने बिक्रिदर १२५ रुपैंयाँ १२ पैसा रहेको छ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैंयाँ २६ पैसा र बिक्रिदर १४२ रुपैयाँ ०२ पैसा रहेको छ।यसैगरी जापानीज १० यनको खरिददर १० रुपैंयाँ १४ पैसा छ भने बिक्रिदर १० रुपैंयाँ २० पैसा रहेको छ।

कतारी एक रियालको खरिददर ३० रुपैंयाँ ६८ पैसा र बिक्रिदर ३० रुपैंयाँ ८५ पैसा रहेको छ। यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपिंयाँ ९७ पैसा र बिक्रिदर ३६८ रुपंैयाँ ९४ पैसा रहेको छ ।हिलालाई भने सफाइ दिइएको छ।

1111111111111