Tag - नेकपा एमाले

राजनीति

एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्रीबीच के कुरा भयो ?

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। भेटमा एमालेका अध्यक्ष ओलीले ‘बेल्ट एण्ड रोड’ अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र...

बांकी पढ्नुहोस्
राजनीति

एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पूर्वनिर्धारित कार्यतालिका अनुरुप स्थायी कमिटीको बैठक आइतबार दिउँसो ३ बजे बस्दैछ। बैठकमा वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको सन्दर्भमा चुनावी घोषणापत्र तयारी सम्बन्धनमा...

बांकी पढ्नुहोस्
राजनीति

अन्तरिक्षमा स्याटेलाइट राख्ने अधिकार हामीले स्थापित गरेका हौं : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिक्षमा नेपाली स्याटेलाइट राख्ने अधिकार आफूले स्थापित गरेको बताएका छन्। अन्तरिक्षमा नेपाल स्याटेलाइट राख्ने ठाउँ अर्कैले उपयोग गरिरहेको अवस्थामा आफू नेतृत्वको...

बांकी पढ्नुहोस्
राजनीति

गठबन्धन कायम रहे त्यसको लाभ एमालेलाई हुन्छ : योगेश भट्टराई

काठमाडौं। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन्।
एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा...

बांकी पढ्नुहोस्
राजनीति

सुदूरपश्चिम प्रदेशमा यस्तो छ एमालेको चुनावी प्रक्षेपण

काठमाडौं। नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा प्रदेश कमिटी अध्यक्षहरूले पार्टीको अवस्थाबारे ब्रिफिङ गरिरहेका छन्। त्यसक्रममा सुदूरपश्चिम प्रदेश कमिटीको तर्फबाट पनि रिपोर्टिङ गरिएको छ। सुदूरपश्चिम प्रदेशको...

बांकी पढ्नुहोस्
राजनीति

बागमतीमा यस्तो छ एमालेको चुनावी प्रक्षेपण

काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक बबरमहलस्थित एक बैंक्वेटमा बसिरहेको छ। बिहीबारसम्म चल्ने बैठकमा छलफलका लागि ११ विषय कार्यसूचीमा राखिएका छन्। विशेष गरी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैठकमा छलफल...

बांकी पढ्नुहोस्
राजनीति

एक दर्जन बढी एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

धुलिखेल। नेकपा एमालेका प्रभावशाली जिल्ला नेताहरू नेपाली कांग्रेसमा प्रवेश भएका छन्। नेपाली कांग्रेस काभ्रोपलाञ्चोकद्धारा धुलिखेलमा आयोजित एक विशेष कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरणले नेकपा एमाले...

बांकी पढ्नुहोस्
राजनीति

यस्तो छ एमाले केन्द्रीय समिति बैठकको कार्यसूची

काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक बबरमहलस्थित एक बैंक्वेटमा बसिरहेको छ। बिहीबारसम्म चल्ने बैठकमा छलफलका लागि ११ विषय कार्यसूचीमा राखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई लक्षित...

बांकी पढ्नुहोस्
राजनीति

एमाले नै मूलधारको पार्टी हो : केपी ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा बहुमत ल्याउने लागि भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्। बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा ओलीले स्थानीय तह निर्वाचनमा...

बांकी पढ्नुहोस्
राजनीति

सुरु भयो एमाले केन्द्रीय समिति बैठक

काठमाडौं। नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की बैंक्वेटमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन्। त्यसपछि प्रतिवेदनमाथि...

बांकी पढ्नुहोस्