काठमाडौं, १५ असार । धादिङको कृष्णभीरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। कृष्णभीरमा तीनवटा सवारी साधन एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा धादिङका श्यामकुमार श्रेष्ठ र अर्का...
Tag - दुर्घटना
एजेन्सी । कंगोको दक्षिणी क्षेत्रमा सन्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बाल मजदुरको मृत्यु भएको छ।
प्रहरीका अनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सन्चालन गरिरहेको छ।...
मोरङ, ९ असार । मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा ट्याङ्करको ठक्करबाट आज बिहान एक शिक्षकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ का २९ वर्षीय सन्दीप पौडेल रहेका छन् । ना ४ ख १९०५ नम्बरको...
बुटवल, ८ असार । शनिबार राती रुपन्देहीको सैनामैनामा दुर्घटनामा परी मृत्यु भएका दुई युवाको सनाखत भएको छ।
मोटरसाईकलमा सवार उनिहरुलाई वसले ठक्कर दिएपछि मोटरसाईकलमा लागेको थियो।
आगोका कारण उनिहरुको अनुहार नै जलेपछि पहिचानमा समय...
काठमाडौं, ६ असार । धादिङको गल्छी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। शुक्रबार गल्छी ६ बाजगाउँस्थित भित्री कच्ची सडकखण्डबाट बैरेनी हाइवेतर्फ आइरहेको बा १८ च ९४०८ नम्बर बोलेरो दुर्घटना हुँदा ४ जनाको...
कञ्चनपुर, ३१ जेठ। कञ्चनपुरमा जेसीबी र अटोरिक्सा एक आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ। शुक्रबार से १ प ७३३ नम्बरको जेसीबी र मे १ ह ७६३ नम्बरको अटोरिक्सा एक आपसमा ठोक्किएका थिए।
कञ्चनपुर प्रहरीले शुक्रबार बिहान भीमदत्त...
बनेपा, २१ जेठ । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ६ चरङ्गेफेदीमा मंगलबार बिहान मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएकोे छ।
रामेछाप जिल्लाबाट काठमाडौंतर्फ...
महेशसिंह महतो/ सिरहा, १८ जेष्ठ। सिरहामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ।सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको बा १ ख ६८८५ नम्बरको स्कुल बसले स ७ प ९७३८ नम्बरको पलसर मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट...
धादिङ, ५ जेठ। झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आइतबार बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ।
दुर्घटनामा २९ जना...
मेक्सिको, २५ वैशाख। मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गत साता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन्।
अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी विमान...

