ओखलढुङ्गा। यहाँ जीप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ। सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत...
Tag - दुर्घटना
सुदूरपश्चिम। पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनाबाट घाइते भएका से४प ४७३० नंको मोटरसाइकल चालक कञ्चनपुर...
दमक। झापामा सवारी दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
शनिबार बिहान ५ बजे अर्जुनधारा-६ स्थित सडक किनारमा पिकअप भ्यानले ठक्कर दिँदा दुर्गा माध्यमिक विद्यालय गरामनीमा कार्यरत ५३...
काठमाडौं। डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको छ। मंगलबार पुर्वीचौकी गाउँपालिका-७ पोखरीको तिनट्टेमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
दुर्घटनामा परी ट्याक्टर चालक गौरीगंगा...
मकवानपुर। मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मनहरी गाउँपालिका-६ भुलचोकस्थित सडकमा बा.४ ख ४४५४ नम्बरको बस अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु...
चितवन। चितवनमा यात्रीवहाक बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा भरतपुर महानगरपालिका वडा नम्बर-६, गीतानगरका स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार उनकी छोरी विनीसा र मोहनका दाइकी छोरी...
काठमाडौं। सहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक पैदल यात्रीलाई ठक्कर दिएर भागेको छ। मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको जिपले हरिवनस्थित पूर्व-पश्चिम राजमार्गमा पैदल हिँड्दै गरेका लालबन्दी नगरपालिका-८ का ३०...
काठमाडौं, २९ मंसिर । सिन्धुपाल्चोकमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ।सुनकोशी गाउँपालिका ७ को छ किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको हो।
दोलखाको कालिन्चोक मन्दिर दर्शन गरेर काठमाडौं...
महोत्तरी, १८ मंसिर। महोत्तरीको बर्दिवासमा विकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १६ घाइते भएका छन्। बर्दिवास नगरपालिका ५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना भएको हो।
दुर्घटनामा धनुषाको धनुषाधाम...
काठमाडौं, ८ मंसिर । बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। संसद भवनको दक्षिण गेट अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा डाक्टर जोशीको घटनास्थलमै मृत्यु...

