काभ्रेपलाञ्चोक, २५ कात्तिक। काभ्रेको बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटनाग्रस्त भएको छ। आज काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्बर २ मा बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्वरको बस दुर्घटनामा परेको हो...
Tag - दुर्घटना
सिन्धुपाल्चोक, १८ कात्तिक। सिन्धुपाल्चोकको सुकुटेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। आइतबार २ जनाको उपचारका क्रममा मृत्यु भएको थियो १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीका अनुसार सोमबार दुईजनाको शव...
काठमाडौं, २५ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएकाका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही रु २५ हजार रकम दिने भएको छ।
दशैं...
सिन्धुपाल्चोक, २४ असोज। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ।
इन्द्रावती गाउँपालिका ९को सिपाटारबाट काठमाडौंका लागि छुटेको...
नवलपरासी, ७ असोज। नवलपरासीमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। तीन स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको हो भने, १५ जना घाइते भएका छन्। नवलपरासीको कावासोती, अरुणखोला र चोरमारा तीन स्थानमा भएको सवारी...
काठमाडौं, ५ असोज। अमेरिकामा चिनियाँ पर्यटक सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। अमेरिकाको युटा राज्यमा गुडिरहेको बस बाटो छेउको रेलिङमा ठोकिएर दुर्घटना भएको हो।
दुर्घटनाको कारण खुल्न नसकेको र...
चितवन, १३ भदौ। नारायणगढबाट माडीका लागि छुटेको ना. ५ ख २१४० नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २ जना घाईते भएका छन्।
सडक छेउमा रोकिराखेको ना. ५० प ४४४२ नम्बरको मोटरसाईकललाई बसले अचानक ठक्कर दिँदा भरतपुर ७ तेह्रसाल चोक नजिक...
ओखलढुंगा, २५ असार। ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्।
बुधबार बिहान ३ बजेतिर दुर्घटना भएको हो ।
काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग...
काठमाण्डौं,२१ असार । काठमाण्डौंको बबरमहलमा ट्याक्सीले स्कूटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेका दीपक थापाको मृत्यु भएको छ।
शनिबार बिहान २ बजेतिर बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कूटरलाई ठक्कर दिँदा...
काठमाडौं, १६ असार । भारत प्रशासित जम्मू कश्मीरमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ३० जनाको मृत्यु भएको छ।
जम्मू कश्मीरको रिश्तवाडमा केशवन थकराई रोडबाट बस तल खस्दा बसमा यात्रारत ३० जनाको ज्यान गएको हो।
दुर्घटनामा सात जना...

