माेरङ, ५ असाेज। मदिरा सेवन गराएर सामूहिक बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका–१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना...
Tag - अपराध
काठमाडौं, ५ असोज। बैंक अफ काठमाण्डूका पूर्व प्रमूख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई शुक्रबार राति छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको सीआईवीले जनाएको हो।
पाँच करोड...
काठमाडौं, ४ असोज । कालो मेहन्दी लगाएर बोइलर कुखुराका चल्ला बेच्ने दुई जना पक्राउ परेका छन्। कालो मेहन्दी लगाएर चल्ला बेच्ने २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।
बोइलरको चल्लामा मेहन्दी दलेर स्थानीय जातको...
नवलपरासी, ३ असोज । पश्चिम नवलपरासीमा श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या भएको छ । पश्चिम नवलपरासीको रामग्राम ३ घोडापालीका बर्ष ४१ का रविन्द्र पाण्डेलाई उनकै श्रीमती सरस्वती पोखरेल पाण्डेले परपुरुषसँगको मिलेमतोमा हत्या...
महेश सिंह/सिरहा, ३ असाेज। सिरहाको लाहन नगरपालिका–३ बलान खोलास्थित बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । उक्त पुरुषको शव अन्दाजी ३५/४०बर्षको जस्तो देखिने र पहिचान गर्न नसकिने अवस्थामा बलान खोलाको पुलको तल भेटिएको हाे...
भोजपुर, ३ असोज । भोजपुरमा बम विस्फोट भएको छ। भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको हो।
अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो। कुकर बम विस्फोट...
दाङ, ३० भदाै। दाङबाट लागूऔषध अफिमसहित एक युवति पक्राउ परेकी छन्। रोल्पा थवाङ गाउँपालिका–२ घर भएकी २२ वर्षकी नविना रोकालाई प्रहरीले आइतबार साँझ दाङबाट पक्राउ गरेको हो।
दाङ घोराही उपमहानगरपालिका–३ गोग्ली डेरा गरी बस्ने रोका...
काठमाडाैं, २७ भदाै। काठमाडौंको गोलढुंगास्थित फुलबारीमा गोली चलेको छ । प्रहरीका अनुसार गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो ।
विशेष सूचनाको आधारमा...
काठमाडाैं, २७ भदाै। अनलाइन ठगीको आरोपमा २ सय ७७ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। फिलिपिनी अधिकारीहरुले अनलाइनमार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २ सय ७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन्।
चीनमा...
बाँके, २७ भदाै। नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमूख...

