रत्ननगर, २९ पुस । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र...
Tag - अपराध
कञ्चनपुर, २८ पुस । प्रहरीले निर्मलाको भनेर राखेको डिएनएमा प्रश्न उठेको छ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तकी आमाले प्रहरीले लिएको डिएनए निर्मलाकै भएकोमा शंका व्यक्त गरेकी छन्।
पन्तको...
काठमाडौं, २७ पुस । भक्तपुरमा १५ बर्षीया बालिका माथि सामूहिक बलात्कार भएको छ । उदयपुर त्रियुगा घर भई हाल काठमाडौं बस्दै आएकी बालिकामाथि चार जनाले सामूहिक बलात्कार गरेका हुन् ।
मध्यपुरथिमि–३ गट्ठाघरस्थित आफ्नै कोठामा बोलाई...
काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध नियन्त्रणमा प्रहरीले ९६ प्रतिशत सफलता हासिल गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराध नियन्त्रणमा सरकार गम्भीर भएर...
काठमाडौं, १७ पुस । काठमाडौंको महाराजगञ्जबाट एक पाकेटमार पक्राउ परेका छन् ।
मंगलबार महानगरीय प्रहरी वृत महाराजगञ्जबाट खटिएको टोलीले ककनी गाउँपालिका–७ का २७ वर्षीय विष्णु लामालाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट...
काठमाडौं, ११ पुस । गृहमन्त्री रामबहादुर थापाले सरकारी वकिलले प्रमाणलाई वैज्ञानिक वस्तुनिष्ट र बनाउने गरी अपराध अनुसन्धान र अभियोजन गर्नुपर्ने बताएका छन् ।
महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको सरकारी वकिलको दोस्रो...
वीरगञ्ज, ९ पुस । आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार गरेपछि पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ बागवानाकी एक किशोरीमाथि छुरा प्रहार भएको छ ।
पर्सागढी नगरपालिका वडा नम्बर २ मा रहेको जनता उच्चमावि बढनिहारमा कक्षा ११ मा...
घोराही, २० कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताएका छन् ।
सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा मंगलबार भएको कार्यक्रममा...

