Tag - अपराध

सुरक्षा/अपराध

प्रहरीको ‘अप्रेसन रेस्क्यु’, ठमेलबाट २० बालबालिकाको उद्धार

काठमाडौं, २१ वैशाख। नेपाल प्रहरीले काठमाडौंको ठमेल क्षेत्रबाट २० बालबालिकाको उद्धार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको ‘अप्रेसन रेस्क्यु अण्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

ढुङ्गाले हानेर युवतीको हत्या, श्रीमानसहित ३ पक्राउ

कपिलवस्तु, १६ वैशाख। कपिलवस्तुमा एक विवाहित युवतीको विभत्स हत्या भएको छ। वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारुको हत्या भएको हो।
प्रहरीका अनुसार उनको शव सोमबार बिहान घर नजिकैको वाणगंगा खोलामा भेटिएको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

चोरी भएका मोटरसाइकल खोज्न ट्राफिक प्रहरीले बढायो सक्रियता

काठमाडौं, १५ बैशाख । काठमाडौं महानगरपालिका–६ बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला र्पयो । ट्राफिक...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

अवैध लागूऔषधसहित १६ पक्राउ

ललितपुर, १५ बैशाख । ललितपुरको गोदावारी नगरपालिका–१ लगनखेल बस्ने चितवन घर भएका २१ वर्षीय सन्तोष घिमिरेलाई अवैध लागूऔषध गाँजा करिब १ केजीसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग लाँकुरी भञ्ज्याङबाट...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

अवैध लागूऔषध : रावलसहित ५ पक्राउ

काठमाडौं, १४ बैशाख । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गास्थित जुम्ला चन्द्रनाथ नगरपालिका ६ घर भएका ३१ वर्षीय धरम रावललाई अवैध लागूऔषध ब्राउनसुगर करिब ४ ग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

अवैध लागूऔषधसहित बोगटी पक्राउ

काठमाडौं, ११ वैशाख । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका–२ घर भएका २४ वर्षीय मिनबहादुर बोगटीलाई अवैध लागूऔषध ब्राउन सुगर २ ग्रामसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

विभिन्न अभियोगमा सात पक्राउ (नामसहित)

काठमाडौं, ११ वैशाख । ठगी मुद्दामा फरार प्रतिवादी बाग्मती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्य कीर्तिपुर नगरपालिका–१३ बस्ने ३८ वर्षीय कृष्ण कुवँरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर जिल्ला अदालतबाट २०७३...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

विभिन्न अभियोगमा तीन पक्राउ

काठमाडौं, १० वैशाख । पटेर्वा सुगौली गाउँपालिका–१ का ३९ वर्षीय उमेश सहनीलाई अवैध लागूऔषध गाँजा करिब ७० किलो र प्रतिबन्धित जरायोको सिङ १ थानसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

विभिन्न अभियोगमा चार पक्राउ

काठमाडौं, ८ वैशाख । मोरङको जहदा गाउँपालिका–१ बस्ने २८ वर्षीय दिनेश राजभरलाई अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले सोही गाउँपालिकास्थित...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

विभिन्न अभियोगमा दश पक्राउ (नामसहित)

काठमाडौं, ०५ वैशाख । लालबन्दी नगरपालिका–५ रंजितपुर बस्ने ५६ वर्षीय बिज बहादुर गोलेसहित ३ जनालाई अवैध लागूऔषध गाँजा करिब ३५ केजीसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय...

बांकी पढ्नुहोस्