काठमाडौं, ३० असाेज। किशाेरीमाथि याैन दुर्वयवहार गरेकाे आराेपमा एक युवक पक्राउ परेका छन्।
१९ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तार्केश्वर नगरपालिका–६ पैंयुटार बस्ने नुवाकोट घर भएका ३८ वर्षीय मिन कुमार...
Tag - अपराध
काठमाडाैं। धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।
निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला...
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङ नेपाल भ्रमणमा आउँदा तीनकुने वरिपरि दुबाे, फूल तथा बाेटबिरूवा राेपेर सुन्दर बनाइएकाे थियाे। तर, तीनकुनेमा रोपिएकाे दुबो भने चोरी भएको छ । केही क्षेत्रमा राखिएका दुबो चपरा हराएका हुन्...
विराटनगर, २७ असोज । औषधि पसलबाट लागूऔषध बिक्री गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
इटहरी उपमहानगरपालिका २ पशुपति चोकका २० वर्षका असिम श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका ४ का २६ वर्षका नरेश यादवलाई पक्राउ गरेको...
डडेल्धुरा। डडेल्धुरामा साधुको (जोगी) हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमूख...
काठमाडाैं। हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको छ ।
निवर्तमान सभामूख एवं नेकपा नेता सांसद कृष्णबहादुर महरा बलात्कार प्रयास...
काठमाडौं, २६ असोज। महोत्तरीको जलेश्वर नगरपालिका ६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आज करीव डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।
जलेश्वर नगरपालिका ६ का ३१ वर्षीय सुरज साह पक्राउ परेको सशस्त्र...
ललितपुर, १७ असोज। ललितपुर महानगरपालिका ४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै...
एक भवनमा पस्नका लागि प्रहरीले ती व्यक्तिलाई प्रतिबन्ध गरेपछि ती व्यक्तिले आक्रोशमा आएर प्रहरीहरुमाथि चक्कु प्रहार गरेको बीबीसीले जनाएको छ।
काठमाडौं, १३ असाेज। कपनमा एक महिलाको हत्यामा संलग्नताको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कपनको तेन्जिङ चोक नजिकै खाजा पसल सञ्चालन गर्ने ५५ वर्षकी कमला कार्कीको हत्यामा संलग्नताको आरोपमा मकवानपुरका सोमलाल थिङ...

