Tag - अपराध

सुरक्षा/अपराध

आमालाई मार्ने धम्की दिँदै लगातार यौन शोषण

यौन शोषण मनोरञ्जनको दुनियाँमा एउटा ठूलो मुद्धा बनेको छ । आफूमाथि भएको यौन दुव्र्यवहारको विषयमा सर्वसाधारण मात्र होइन, सेलिब्रेटीले पनि खुलेर बोल्ने गरेका छन् ।
हालै मात्र गायिका ग्लोरिया इस्टेफनले आफ्नो जीवनका संघर्षका...

बांकी पढ्नुहोस्
समाज सुरक्षा/अपराध

९५ लाखसहित दुई जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गए राति उक्त रकमसहित उनीहरुलाइ पक्राउ गरेकाे हाे।
पक्राउ...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

बलात्कारकाे आराेपमा वडासचिव पक्राउ

सल्यान। बलात्कार आरोपमा सल्यानका एक वडासचिवलाई प्रहरीले पक्राउ गरेको छ। ती वडासचिवलाई १८ वर्षीया युवती बलात्कार गरेको आरोप लागेको छ। त्रिवेणी गाउँपालिका-५ का वडासचिव अमर कालाथोकीलाई प्रहरीले पक्राउ गरेको हो।
सचिवले १९ गते...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

ललितपुरको लुभुमा एक दम्पत्ति मृत फेला

काठमाडौँ – ललितपुरका लुभुमा एक दम्पत्ति मृत फेला परेका छन्। महालक्ष्मी नगरपालिकाका लुभुमा डेरा गरी बस्ने ३२ वर्षका सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत फेला परेका हुन्। उनीहरु रहेको कोठामा सेल्फास नामक...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

१२ वर्षीया बालिकाकाे पेटमा ५ महिनाकाे गर्भ

काठमाडाैं। अछाममा सुस्त मनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वाथ्यकर्मी स्तब्ध भएका छन् ।
रामारोशनकी ती बालिकालाई कुकुरले टोकेको थियो । रेबिजविरुद्ध गाउँमै तीन पटक सुई...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

कस्तुरीको बीनासहित दुई पक्राउ

सिरहा, ६ कात्तिक। कस्तुरीको बीनासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।
नेपालबाट भारतर्फ मङ्गलबार साँझ जाँदै गरेको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

यौनहिंसा पीडितको बयान : ‘निर्वस्त्र पारेर ममाथि कुकुर छाडिए’

काठमाडाैं। ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो,‘तर मभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’
हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

१८ करोड रुपैयाँ हिनामिनाः बैंकका सिइओसहित ५६ विरुद्ध मुद्दा दायर

तुल्सीपुर। १८ कराेड रूपैयाँ हिनामिना गरेकाे आरोपमा ५६ जना विरुद्ध मुद्दा दायर भएकाे छ। तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायपुर शाखाबाट भएको झण्डै १८ करोड रुपैयाँ हिनामिनामा ५६ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

नक्कली सुन देखाएर ठगी गर्न खोज्ने ६ पक्राउ

काठमाडौं, ३ कात्तिक । नक्कली सुन देखाइ ठगी गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
एक किलो नक्कली सुन ५० लाखमा बिक्री गर्न लागेको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो कपनको निलो पुल...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

सिन्धुपाल्चाेकमा युवककाे विभत्स हत्या

सिन्धुपाल्चाेक, १ कात्तिक। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी...

बांकी पढ्नुहोस्