कैलाली, १३ असाेज। जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा नेकपा बाजुराका नगर कमिटी सचिव चन्द्र थापासहित ६ जनालाई पक्राउ गरेको छ ।
बडिमालिका नगरपालिका–९ मार्तडी बजारमा रहेको रोयल होटेलममा जुवातास...
Tag - अपराध
भारतको मध्यप्रदेशस्थित शिवपुरी जिल्लामा १० वर्षका एक बालकको कुटपिटपछि हत्या भएको छ।
खुला स्थानमा शौच गरेको भन्दै एक दलित समुदायका बालकको कुटपिटपछि हत्या भएको बीबीसी हिन्दीले जनाएको छ।
बुधबार भावखेडी गाउँस्थित १२ वर्षकी...
सर्लाही, ९ असोज। सर्लाही प्रहरीको हिरासतबाट फरार भएका एक प्रतिवादीलाई १६ दिनपछि प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नाइट्राजेपाम १० लेखिएको १४८ ट्याब्लेटसहित गत भदौ २० गते हरिवन नगरपालिका ११ बाट पक्राउ परेका सोही नगरपालिका ५...
काठमाडौं, ८ असोज। काठमाडौं चन्द्रगिरी नगरपालिका–२ को कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गालाई किर्ते कागजातहरु बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ...
काठमाडौं, ८ असाेज। प्रहरीले काठमाडौंबाट पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका ९ शम्भुमार्गस्थित एभरेष्ट होलिडे इन होटलको कोठा नम्बर ४०४ बाट चार जनालाई पक्राउ गरेको महानगरीय ...
काठमाडाैं, ८ असाेज । भारतमा पूर्व गृहराज्यमन्त्री चिन्मयानन्दमाथि यौन शोषणको आरोप लगाउने छात्रालाई जेल पठाइएकाे छ । सो मामिलाको जाँच गरिरहेको एसआइटीका प्रमुख नवीन अरोडाले जनाएअनुसार बुधबार बिहान छात्रालाई नियन्त्रणमा...
दिपायल, ८ असोज। दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले मासु नपकाइदिएको भन्दै श्रीमतिको हत्या गरे। गत असार २ गते श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन्।
मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका...
कास्की, ७ असाेज। नाटकीय शैलीमा आफू अपहरणमा परेको भन्दै खबर गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका बडा नं ११ फुलबारी बस्ने ४२ वर्षीय नारायण प्रसाद पौडेललाइ प्रहरीले पक्राउ गरेको हो ।
उनले गत शनिबार...
काठमाडाैं, ६ असाेज। भारतबाट भन्सार छली ल्याएको ५५ थान मोबाइल प्रहरीले बरामद गरेको छ । महिन्द्राको गाडीमा फल्सबटम बनाई अवैध रुपमा राजधानी भित्र्याउन लागेको मोबाइल प्रहरीले बरामद गरेको हो ।
आइतवार राति थानकोट बलम्बुबाट...
काठमाडौं, ६ असोज। गैंडाकोट प्रहरीले ६ वटा खसी चोर्नेलाई पक्राउ गरेको छ। गैंडाकोट शिलन्यास चोकमा धीरज कुमाल नाम गरेका व्यक्तीले २ वटा खसी लिएर हिँड्दै गर्दा प्रहरीलाई शंका लागेपछि सोधपुछ गर्दा खसी चोरेको स्विकारेको प्रहरीले...

