काठमाडौं, २३ चैत । काठमाडौंको नागढुङ्गामा उदयपुरबाट काठमाडौं आउँदै गरेको ना.५ ख ११९८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सुनसरी गढी गाउँपालिका–७ घर भएका २० वर्षीय विकास शाहलाई नियन्त्रित लागूऔषधसहित पक्राउ गरिएको छ।...
Tag - नेपाल प्रहरी
काठमाडौं, २३ चैत । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३५औं बार्षिकोत्सवको अवसरमा कीर्तिपुर नगरपालिका–६ टौदहस्थित शुभकामना एकेडेमीको प्राङ्गणमा शनिबार एकदिवसीय निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल प्रहरी...
सुजिता हमाल/काठमाडौं। देशका प्रमूख ७ स्थानमा विद्यालय सञ्चालन गर्दै आएको नेपाल प्रहरीले चितवनको भरतपुर र सुर्खेतमा पनि थप २ विद्यालय सञ्चालन गर्ने भएको छ। प्रहरीले सातै प्रदेशमा प्रहरीका विद्यालय सञ्चालन गर्ने...
मोरङ, २३ चैत । मोरङको उत्तरी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिका–९ स्थित मधुमल्लामा बनाइएको घर टहरा प्रहरीले हटाएको छ। सार्वजनिक जग्गा मिचेर बनाइएका ३०० टहरा प्रहरीले हटाएको हो ।
मावा खोला नदी किनारमा रहेको उकास जमिनमा...
काठमाडौं, २१ चैत । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने चारै जना भारतीय नागरिक भएको बताइएको छ। अहिले उनीहरुको परिचय भने खुलाइएको छैन ।
पक्राउ परेकाहरु थाइ...
काठमाडौं, २१ चैत । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ तिनताप्केस्थित ना.३ च ३७६९ नम्बरको बोलेरो चालक महोत्तरी बर्दिवास नगरपालिका–१ बस्ने ३६ वर्षीय रामजस यादव र सहचालक १९ वर्षीय उज्वलबहादुर गुर्मछानेलाई अवैध लागूऔषध गाँजा...
काठमाडौं, २१ चैत । प्रहरी निरीक्षक खुल्ला प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित भएको छ।
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न प्रहरी प्रधान...
काठमाडौं, २० चैत । काठमाडौं महानगरपालिका–५ कालोपुलबाट महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीलाई नगद ३ हजार रूपैयाँ घुस दिन खोज्ने राजु बम्जन पक्राउ परेका छन्।
बा.९७ प.१५६७ नम्बरको स्कुटर चालक जोरपाटी बस्ने...
काठमाडौं, २० चैत । भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ बाट पुरानोठिमी बस्ने काभ्रेका प्रज्वल श्रेष्ठ र लोकन्थली बस्ने सिन्धुपाल्चोकका साजन श्रेष्ठलाई लागूऔषध नाईट्राभेट २ सय ५५ ट्याबलेटसहित मंगलबार साँझ महानगरीय प्रहरी...
झापा, २० चैत । इलाका प्रहरी कार्यालय काकँडभिट्टाको नवनिर्मित कार्यालय भवनको मंगलबार शिलान्यास भएको छ। एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले झापाको मेचीनगर–६ स्थित रहेको सो भवनको एक...

