Tag - नेपाल प्रहरी

सुरक्षा/अपराध

वातावरण सुरक्षित बनाउन प्रहरीले थाल्यो एन्टी बुलिङ अभियान

काठमाडौं, १३ वैशाख। विद्यालय तथा क्याम्पसमा हुने सम्भावित अभद्र व्यवहार तथा हैरानी रोक्न नेपाल प्रहरीले एन्टी बुलिङ अभियान सुरु गरेको छ।
सामुदायिक प्रहरी साझेदारी अन्तरर्गत शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

सुरक्षा चुनौतिसँग डटेर लडौं : महानिरीक्षक खनाल

मोरङ, १२ वैशाख । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमूख आतिथ्यमा मोरङको विराटनगरमा १ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप बुधबारदेखि उक्त गोष्ठी सुरु...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

ऐन विपरित सीम कार्ड बेच्ने दुई पक्राउ

काठमाडौं, १२ वैशाख । प्रहरीले दुरसंचार ऐन विपरित सीम कार्डको बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाका दिलबहादुर खत्री र राजकुमार दाहाल रहेका छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

प्रहरी वरिष्ठ उपरीक्षक थापा सम्मानित

काठमाडौं। नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापा सम्मानित भएका छन्। नेपाल प्रहरीको आर्थिक प्रशासन महाशाखामा रहेर बेरुजु फर्स्याैटमा महत्वपूर्ण योगदान पुर्‍याएकोले थापालाई सम्मान गरिएको हो।
प्रहरी महानिरीक्षक...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

विभिन्न अभियोगमा चार पक्राउ

काठमाडौं, ८ वैशाख । मोरङको जहदा गाउँपालिका–१ बस्ने २८ वर्षीय दिनेश राजभरलाई अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले सोही गाउँपालिकास्थित...

बांकी पढ्नुहोस्
विकास/निर्माण

समुदाय–प्रहरी साझेदारी कार्यक्रम : बसुन्धराका २० स्थानमा सिसिटिभि जडान

काठमाडौं, ८ बैशाख । उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने क्रममा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सङ्गम क्लबको सहयोगमा महाराजगञ्जस्थित बसुन्धरा नजिक संगम टोलमा करिब १३ लाख रुपैयाँको लागतमा शनिबार २०...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

सुडान जाने प्रहरीको बिदाइ : को-को छन् टोलीमा ?

काठमाडौं, ०५ वैशाख । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसन १६औं समूहमा खटी जाने प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालयमा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

आर्थिक अनुशासनमा सर्वाेत्कृष्ट : नेपाल प्रहरी र सर्वेन्द्र खनाल सम्मानित

काठमाडौं, ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेका छन् ।
गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको बेरुजु फछ्र्यौट मापनको वर्गीकरणमा आ.व...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

३ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

मकवानपुर, ०४ वैशाख । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमूख आतिथ्यमा मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रमबीच ३ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

अवैध लागूऔषधसहित दुई पक्राउ

काठमाडौं, ०४ वैशाख । काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सुवर्ण शमशेर मार्गबाट अवैध लागूऔषध गाँजा ५० किलो सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने...

बांकी पढ्नुहोस्