काठमाडौं, १६ चैत। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुरेन्द्र पाण्डेले नेपाल प्रहरी तलब बढाउनुपर्ने बताएका छन्। उनले सबैभन्दा बढी जिम्मेवारी प्रहरीले बहन गर्ने भएकाले उनीहरुको सेवा सुविधा बढाउनुपर्ने उनको भनाइ छ।
नेकपा...
Tag - नेपाल प्रहरी
काठमाडौं, १४ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहबीच सडक दुर्घटना सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका छन्।
उक्त अवसरमा भौतिक पूर्वाधार तथा यातायात...
कास्की, १३ चैत। प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मनबहादुर पन्त पक्राउ परेका छन् । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित दरौ सिरुवारी होटलबाट प्रहरीलाई नगद ३ हजार ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सोही...
धनुषा, १३ चैत । २ नम्वर प्रदेश अन्तर्गत धनुषा जिल्लाका विभिन्न स्थानहरुमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मदिरा सेवन तथा यसले पार्ने असर, मदिरा बिक्रीबितरण र बिद्युत प्रयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सोमबार...
काठमाडौं, १२ चैत । ट्राफिक जाम व्यवस्थापनका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल गम्भीर गृहकार्यमा लागेका छन्।
आज नेपाल प्रहरी क्लब भुकुटीमण्डपमा ‘उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको ३ महिने कार्य...
काठमाडौं, १२ चैत । काठमाडौं र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३७ जना घाइते भएका छन् भने कैलाली र धनकुटामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलस्थित सडकमा...
काठमाडौं, ११ चैत । मानव बेचबिखन तथा ओसारपसार मुद्धामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कलंकी बस्ने मकवानपुर मनुवागढी नगरपालिका–३ घर भएका ३६ वर्षीया रबिना मोक्तान र मकवानपुर हेटौंडा बस्तिपुर...
काठमाडौं, ११ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट एरियामा अबैध रुपमा संकलन गरी लैजान लागेको अन्दाजी ४९ ग्राम सुन र कतारी रियाल ७ सय ४० सहित धनुषा जनकपुर उपमहानगरपालिका–७ घर भएका १९ वर्षीय धिरज महतोलाई...
काठमाडौं, १० चैत । बीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट भारत विहार मोतिहारी बस्ने ४३ वर्षीय शुभनारायण शाहलाई अवैध लागूऔषध चरेश ४ किलो सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा पर्साबाट...
काठमाडौं, १० चैत । मोरङ, सर्लाही, बाँके र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।
मोरङको सुन्दरहरँैचा नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा बा ५ ख ३५४ नम्बरको...

