Tag - केपी शर्मा ओली

राजनीति

रघुवीरलाई प्रधानमन्त्रीको निर्देशन : ‘टुटल र पठाओ’ सेवा नरोक्नुस्’

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई...

बांकी पढ्नुहोस्
राजनीति

सस्तो ब्याजमा ऋण दिन्छौं : प्रधानमन्त्री ओली

काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् ।
एक्काइसौं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा बुधबार सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी...

बांकी पढ्नुहोस्
राजनीति

राजतन्त्रको सपना देखेर मुख नमिठ्याए हुन्छ : प्रधानमन्त्री

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेका छन् ।
दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा...

बांकी पढ्नुहोस्
राजनीति

समृद्ध नेपालको सपना देखेर अपराध गरेनौं : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले समृद्ध नेपालको सपना देखेर अपराधन नगरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना मैले...

बांकी पढ्नुहोस्
राजनीति

निर्मलालाई न्याय सडकको भिडले होइन, सरकारले दिन्छ : प्रधानमन्त्री

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध नियन्त्रणमा प्रहरीले  ९६ प्रतिशत सफलता हासिल गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराध नियन्त्रणमा सरकार गम्भीर भएर...

बांकी पढ्नुहोस्
राजनीति

‘बहस र तर्क होइन विकास गर्छु’ : प्रधानमन्त्री

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुनै तर्क र बहसमा रुची नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो अवधिमा आफूले अनौठो व्यवहारको अनुभूति गरेको बताउँदै...

बांकी पढ्नुहोस्
राजनीति

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । कार्य व्यस्तताका कारण उनको शुक्रबारको बैठकलाई गर्ने भनिएको सम्बोधन स्थगित भएको थियो ।
उनले सांसदहरुले उठाएका प्रश्न...

बांकी पढ्नुहोस्
राजनीति

सरकार एक्लैले विकासको गति दिन सक्दैन : प्रधानमन्त्री

इलाम, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताएका छन् ।
इलाम सदरमुकाममा शुक्रबार आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उनले सरकारले कृषि, यातायात, औद्योगीकरणलगायतको...

बांकी पढ्नुहोस्
राजनीति

ओलीको वाणी- ‘आशे नबनौं, गोरो छाला देख्ने बित्तिकै विद्धान नठानौं’

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक योजनामा विदेशीको आश गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताएका छन् ।
बिहीबार राजधानीको बालकुमारीमा फोहोर पानी प्रशोधन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै...

बांकी पढ्नुहोस्
राजनीति

बिहार र युपी हामीले जोगाएका छौं : प्रधानमन्त्री

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले बिहार र युपीलाई बचाएको बताएका छन् ।
बिहीबार फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले भारतको दुई प्रान्त बचाएको...

बांकी पढ्नुहोस्