काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिएका छन् ।
मङ्गलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै...
Tag - केपी शर्मा ओली
काठमाडौं, १४ माघ । चिनियाँ सरकारले कोटेश्वर–कलंकी–चक्रपथ सडकखण्ड नेपाललाई हस्तान्तरण गरेको छ ।
चिनियाँ सरकारको सहयोगमा आठ लेनको सडक सोमबार एक कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यांकीले प्रधानमन्त्री केपी ओलीलाई...
काठमाडौं, १३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।
त्यसअवसरमा उनीहरुबीच स्वीट्जरल्याण्डको डाभोसमा हालै सम्पन्न विश्व...
काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका सन्दर्भमा केही राजदूतले अनावश्यक रुपमा गठजोर गरेको भन्दै आपत्ति जनाएका छन् ।
विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आर्थिक विकासका दृष्टिले नेपाललाई पर्खने सुविधा नरहेको बताएका छन् । स्विट्जरल्याण्डको डाभोसमा मंगलबार सुरु विश्व आर्थिक मञ्चमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘हामीले...
काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वीट्जरल्याण्ड भ्रमणमा जाँदैछन् । विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री आज साँझ त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र...
काठमाडौं, ५ माघ । केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको ११ महिना पूरा भएको छ। २०७४ फागुन ३ गते गठन भएको ओली नेतृत्वको सरकारले ११ महिना निकै आलोचनासँगै उल्लेख्य काम पनि गरेको छ। धेरै विषयमा आलोचित सरकारले दीर्घकालीन...
काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीसँग भएको सम्झौताबाट सरकार पछि नहटेको स्पष्ट पारेका छन् । उनले सरकारले सम्झौता अनुसार नै संसदमा विधेयक पेश गरेको बताए ।
तर, संसदीय समितिले त्यसलाई केही फरक पारेको...
काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभामा आज संसद् नियमावलीअनुसार पहिलोपटक शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उनले सरकार...
काठमाडौं, ३ माघ । सुरक्षाको माग गर्दै काठमाडौँ आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले आफ्नो मागउपर सुनुवाइ नभएको र १० दिन पर्खंदा पनि प्रधानमन्त्रीलाई भेट्न नदिइएकोले काठमाडौँमै रिले अनशन बस्ने चेतावनी दिएका छन्...

