मोरङ, २५ माघ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । सरकारले एक नम्बर प्रदेशको स्थायी राजधानी र नाम टुङ्ग्याउन नसकिरहँदा मेयरले प्रधानन्त्रीसँग भेट गरेका हुन् । इटहरी र...
Tag - केपी शर्मा ओली
काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ ।
वार्तामा भेनेजुयलाबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
काठमाडौं, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टी–२० खेलमा...
लहान, २० माघ । विगत एक महिनादेखि हुलाकी सडकअन्तर्गत पर्ने कमला र बलान नदीको पुल निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जारी राखेको रिले अनशन तोडिएको छ । गत पुस १७ गतेदेखि सदरमुकाम सिरहास्थित महावीर चोकमा सङ्घर्ष...
सिरहा । प्रधानमन्त्री केपी ओलीले छिटै देशबाट निरक्षरता उन्मूलन हुने बताएका छन् । निरक्षरता उन्मूलन अभियानकै रुपमा देशभर सञ्चालन भएकोले छिटै उन्मूलन हुने उनको भनाइ छ ।
‘यस जिल्लाबाट निरक्षरता उन्मुलन गर्नका लागि मैले...
काठमाडौं। पार्टी एकताको बाँकी कामको खाका तयार गर्ने म्यान्डेट पाएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदल निष्क्रिय भएको छ । पुस २६ गतेभित्र एकता प्रतिवेदन बुझाउने म्याण्डेट दिई गत पुस १२ गते गठन भएको कार्यदलमा...
लहान, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताएका छन् ।
सिरहामा शनिबार आयोजित शहीद हेमनारायण यादवको १५ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उनले भने, “गरीबी र बेरोजगारी...
दमक, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशको चिन्ता लिनुपर्ने दिन नआउने बताएका छन् ।
सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रधानमन्त्री ओलीले कसैले देशको चिन्ता लिनुपर्ने दिन...
काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताएका छन् ।
नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन...
काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा प्रस्थान गरेका छन् । नेपाल टेलिभिजनलाई एचडीमा परिणतको शुरुवात गरेर उनी विहान ११ बजे झापाको चन्द्रगढी प्रस्थान गरेका हुन् ।
बिहीबार दिनभर झापाका विभिन्न स्थानमा...

